खेलकुद

बालकुमारीको विजयी सुरुवात

नारायणगढ । क्याम्पाचौरमा जारी अन्तरविद्यालय कोकाकोला कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा बालकुमारी उच्च मावि विजयी भएको छ । बालकुमारी...

पुरा समाचार

कराते छनोट प्रतियोगिता प्रारम्भ

काठमाडौँ, २ साउन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०, एसियाली एवम् विश्वस्तरीय प्रतियोगितामा पदक हासिल गर्ने उद्देश्यले नेपाल कराते महासङ्घको...

पुरा समाचार

बजेटप्रति खेलकुद क्षेत्र सन्तुष्ट

काठमाडाँै, १ साउन । आर्थिक वर्ष २०७०÷७१ का लागि आइतबार प्रस्तुत गरिएको बजेटले खेल क्षेत्रको उत्साह बढेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

पुरा समाचार

भोलीबाट क्याम्पाचौरमा फुटबल

नारायणगढ । भोली मंगलबारबाट क्याम्पचौरमा कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको भएको छ । प्रतियोगितामा चितवनका विभिन्न दस विद्यालयले...

पुरा समाचार

अखिल नेपाल खेलकुद सङ्घद्वारा पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन

काठमाडौँ, ३० असार । अखिल नेपाल खेलकुद सङ्घले पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन गरको छ । सङ्घका केन्द्रीय...

पुरा समाचार

नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, २८ असार । नेपाल भलिबल सङ्घको आयोजनामा आजदेखि प्रारम्भ भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितमा नेपालले विजयी सुरुआत...

पुरा समाचार
Page 133 of 134 1132133134