13 11 19, Wednesday
30 °c
Narayani

आजबाट टी–ट्वान्टी क्रिकेट

भरतपुर । शिव पौडेल स्मृति अन्तरकलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज मंगलबारबाट भरतपुरमा सुरू हुँदैछ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको प्राङ्गणमा...

पुरा समाचार

राष्ट्रिय क्रिकेट टिमलाई सम्मान

काठमाडौँ । सरकारले संयुक्त अबर इमिरेटस(युएइ)मा हालै सम्पन्न टि ट्वान्टी क्वालिफाई प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी आगामी वर्ष बङ्गलादेशमा आयोजना...

पुरा समाचार

एथलेटिक्समा वाल्मीकि पहिलो

भरतपुर । जिल्ला स्तरीय अन्तर निजी विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुर पहिलो भएको छ । प्रतियोगितामा स्मल हेभन...

पुरा समाचार

स्मलहेभनमा एथलेटिक्स प्रतियोगिता सुुरू

भरतपुर । स्मलहेभन स्कुल कल्याणपुरमा चांैथो संस्करणको अन्तरविद्यालय एथलेटिक्स प्रतियोगिता बिहीबारबाट सुरू भएको छ । चितवन जिल्ला निजी विद्यालयहरुको सहभागिता...

पुरा समाचार

मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश

काठमाडौँ । राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको अन्तिम क्वार्टरफाइलन खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टिम नेपाल प्रहरी...

पुरा समाचार

पौडेलस्मृति क्रिकेट प्रतियोगिता हुने

भरतपुर । नेपाली क्रिकेट टिमप्रति सम्मान गर्दै सन् २०१४ मा बंगलादेशमा हुने विश्वकप टी–२० मा छनोट भएको खुसियालीमा नेपाल विद्यार्थी...

पुरा समाचार

जर्नी टु वल्र्डकपको उपाधिमाथि एयर इण्डियाको कब्जा

नेपाल पाँच विकेटले पराजित काठमाडौँ । एकदिवसीय क्रिकेटको विश्वकपको छनोट खेलको तयारीका लागि आयोजित जर्नी टु वल्र्डकप क्रिकेट प्रतियोगिताको...

पुरा समाचार

नेपालले आज सिङ्गापुरको सामना गर्ने

काठमाडौँ । जर्नी टु वल्र्डकप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरको राष्ट्रिय क्रिकेट टिमसँग आज शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ...

पुरा समाचार
Page 117 of 123 1116117118123