23 07 19, Tuesday
30 °c
Narayani

राष्ट्रिय भलिबल प्रतियोगिता हुने

नवलपरासी । आगामी पौष २७ गतेदेखि नवलपरासी र पोखरामा राष्ट्रिय भलिबल प्रतियोगिता संचालन हुने भएको छ । नेपाल भलिबल संघको...

पुरा समाचार

पौडेलस्मृति क्रिकेट प्रतियोगिता हुने

भरतपुर । नेपाली क्रिकेट टिमप्रति सम्मान गर्दै सन् २०१४ मा बंगलादेशमा हुने विश्वकप टी–२० मा छनोट भएको खुसियालीमा नेपाल विद्यार्थी...

पुरा समाचार

जर्नी टु वल्र्डकपको उपाधिमाथि एयर इण्डियाको कब्जा

नेपाल पाँच विकेटले पराजित काठमाडौँ । एकदिवसीय क्रिकेटको विश्वकपको छनोट खेलको तयारीका लागि आयोजित जर्नी टु वल्र्डकप क्रिकेट प्रतियोगिताको...

पुरा समाचार

नेपालले आज सिङ्गापुरको सामना गर्ने

काठमाडौँ । जर्नी टु वल्र्डकप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरको राष्ट्रिय क्रिकेट टिमसँग आज शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ...

पुरा समाचार

विश्वकप छनोट क्रिकेटमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलको खेलतालिका बुधबार सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिसद्ले आगामी पुस २६ गतेदेखि...

पुरा समाचार

नेपालसँग एयर इण्डिया पाँच विकेटले पराजित

काठमाडौँ । पचास ओभरको विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलको तयारीमा रहेको नेपालले आज एयर इण्डियालाई पाँच विकेटले पराजित गरेको छ...

पुरा समाचार

विश्वकपमा पु¥याउने खेलाडीलाई जनही १०

काठमाडाँै । एसीसी ट्वान्टी–२० क्रिकेटको विश्वकपमा नेपाललाई पु¥याउने खेलाडीहरुलाई सरकारले जनही १० लाख दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको...

पुरा समाचार

युएईलाई हराउँदै नेपाल तेस्रो बन्न सफल

नारायणगढ । अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० क्रिकेटको विश्वकप छनोट भएको नेपालले शनिबार युएईलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको तेस्रो...

पुरा समाचार

क्रिकेट खेलाडीहरुलाई दश लाख पुरस्कार दिइने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले नेपाललाई आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनौटमा पार्न सफल खेलाडीलाई जनही दश लाखका दरले पुरस्कार...

पुरा समाचार

नेपाल क्रिकेटको विश्वकपमा छनोट

नारायणगढ । अर्को वर्ष बंगलादेशमा हुने आईसीसी ट्वान्टी–ट्वान्टी क्रिकेटको विश्वकपका लागि नेपाल छनोट भएको छ । बुधबार अबुधावीमा भएको विश्वकप...

पुरा समाचार
Page 112 of 117 1111112113117