17 07 19, Wednesday
30 °c
Narayani

उपकरण खरिद गर्न दुई अर्बभन्दा बढी लगानी

भरतपुर । मेडिकल कलेज र निजी अस्पतालले रोग पहिचान र उपचारका लागि उपकरण खरिद गर्न मात्र रु दुई अर्बभन्दा माथिको...

पुरा समाचार

चितवन उच्च माविविरूद्ध पुनरावेदनमा मुद्दा

-विधुर ढकाल भरतपुर । करिब २० वर्षदेखि चितवन उच्च माविको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले विद्यालयले एकलौटी ढंगले आफूहरुलाई...

पुरा समाचार

दुव्र्यसनीविरूद्ध सचेतना

रत्ननगर । रत्ननगरस्थित युनिक एकेडेमीले शुक्रबार ट्राफिक नियम र लागूपदार्थ दुव्र्यसनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर...

पुरा समाचार

भण्डारा पनि साक्षर

भण्डारा । भण्डारा गाविसलाई शुक्रबार साक्षर घोषणा गरिएको छ । घोषणा कार्यक्रम गाविस सचिव तीर्थराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो...

पुरा समाचार

सिफारिस समिति

भरतपुर । नेपाल प्रेस युनियन चितवनले हरेक वर्ष प्रदान गर्ने चिजकुमार श्रेष्ठ विष्णुकुमारी श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार २०७० का लागि...

पुरा समाचार

पेस्तोल बरामद

मकवानपुर । मकवानपुरको हा“डीखोलाबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । हा“डीखोला–३ राप्तीखोला बगरमा म्यागजिनसहितको अर्धस्वचालित हतियार बरामद गरेको हो ।...

पुरा समाचार

सिडियोको नेतृत्वमा बजार अनुगमन : पुल्चोकका होटलमा कुहिएको मैदा र दाल

नारायणगढ । नारायणगढको पुल्चोक क्षेत्र नेपालकै केन्द्रविन्दु हो । यस्तो ठाउँमा सञ्चालित एउटा होटलमा कुहिएको मैदा, दाल र मिति नाघेका...

पुरा समाचार

पुस्तकालय दिवस मनाइयो

नारायणगढ । ‘एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय’ भन्ने मूल नाराका साथ देशभर छैटौं राष्ट्रिय पुस्तकालय दिवस सञ्चालन...

पुरा समाचार

नारायणगढमा रोपाइँजात्रा निकालियो

नारायणगढ । नेवार समुदायले हरेक वर्ष मनाउँदै आएको रोपाइँजात्रा पनि नारायणगढमा निकालिएको छ । जात्राले नेवार समुदायमा आफ्नोपनको भावना वृद्धि...

पुरा समाचार
Page 1466 of 1501 11,4651,4661,4671,501