नेपाल

संक्रमित
20,750
+418 (24h)
मृत्यु
57
+0 (24h)
निको
14,961
72.1%
सक्रिय
5,732
27.62%

राजनीति

जनमुक्ति पार्टी एमसिसीविरूद्धमा

नवलपरासी । राष्ट्रिय जनमुक्ति पार्टी पनि एमसिसी सम्झौताको विपक्षमा देखिएको छ । जनमुक्तिले देशभर प्रदर्शन गर्ने क्रममा नवलपुरको कावासोतीमा पनि...

पुरा समाचार

‘शंका नगर्नूस्, पार्टी फुट्दैन’

भरतपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्छ कि भनेर शंका नगर्न कार्यकर्तालाई सुझाएका छन्...

पुरा समाचार

बाढीको क्षतिप्रति राप्रपाद्वारा दुःख व्यक्त

भरतपुर । अविरल वर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति चितवनले दुुःख व्यक्त...

पुरा समाचार

नदी कटान रोक्न काम भइरहेको छ : अध्यक्ष दाहाल

चितवन, २७ असार (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम...

पुरा समाचार

थारु अगुवा जयरामप्रति श्रद्धाञ्जली

चनौली । पश्चिम चितवनका थारु अगुवा तथा वामपन्थी नेता जयराम महतोको सातौँ दिनको पुण्यतिथिको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

पुरा समाचार

रहेनन् विश्वकर्मा सेवाका धरोहर

भरतपुर । विश्वकर्मा सेवा समिति चितवनका संस्थापक अध्यक्ष शेरबहादुर विश्वकर्मा पौडेलको निधन भएको छ । बुधबार ७१ वर्षको उमेरमा भरतपुरस्थित...

पुरा समाचार

प्रधानमन्त्री ओलीको पक्षमा भरतपुरमा प्रदर्शन

भरतपुर । प्रधानमन्त्री केपी ओलीको पक्षमा आज पनि भरतपुरमा प्रदर्शन गरिएको छ । भरतपुरको चौबिसकोठीमा भएको प्रदर्शनमा प्रधानमन्त्री ओलीको पक्षमा...

पुरा समाचार

शीर्ष नेतालाई एकताबद्ध बन्न ध्यानाकर्षण

भरतपुर । नेकपा जिल्ला कमिटीलाई युवा तथा विद्यार्थीवर्गले पार्टी एकीकरणको पक्षमा ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाएका छन् । युवा तथा विद्यार्थी...

पुरा समाचार

पार्टी एकीकरणको पक्षमा नेकपा जिल्ला कमिटीलाई ज्ञापनपत्र

भरतपुर । नेकपा जिल्ला कमिटीलाई युवा तथा विद्यार्थीवर्गले पार्टी एकीकरणको पक्षमा आज ज्ञापनपत्र बुझाएका छन् । युवा तथा विद्यार्थी संगठनहरुले...

पुरा समाचार

ओली समर्थनमा भरतपुरमा प्रदर्शन

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भरतपुरको चौवीसकोठीमा प्रदर्शन गरिएको छ। शीर्ष तहका नेताहरूसँग ओली सरकारलाई पाँच वर्षसम्म काम...

पुरा समाचार
Page 2 of 325 1 2 3 325