23 07 19, Tuesday
30 °c
Narayani

जनजाति र दलित समुदाय आन्दोलित

भरतपुर । नेपालका आदिवासी जनजाति आन्दोलित बनेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को संयोजनमा आन्दोलन गरिएको हो । देशैभर...

पुरा समाचार

कांग्रेस मकवानपुरले राहत दिने

हेटौँडा । बीपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा कांग्रेस मकवानपुरले विविध कार्यक्रमसहित बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुलाई २५/२५ हजार रुपैयाँ दिने...

पुरा समाचार

कांग्रेसले बीपी स्मृति दिवस मनाउने

भरतपुर । नेपाली कांग्रेस चितवनले आफ्ना संस्थापक नेता बीपी कोइरालाको ३७औँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ । कांग्रेसको...

पुरा समाचार

प्रदेश ३ सरकार : आधा बजेट खर्च नगरी सकियो आर्थिक वर्ष

हेटौँडा । प्रदेश ३ सरकारले खर्च गर्नुपर्ने बजेटको करिब आधा रकम बाँकी हुँदै आर्थिक वर्ष २०७५÷०७६ सकिएको छ । प्रदेश...

पुरा समाचार

मकवानपुरका स्थानीय तहलाई तीन दिनभित्र क्षतिको विवरण पेश गर्न निर्देशन

हेटौँडा । मकवानपुरका स्थानीय तहले ३ दिनभित्र आफ्नो स्थानीय तहभित्र बाढीपहिरोले भएका क्षतिका विवरणहरु जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाउनुपर्ने भएको...

पुरा समाचार

प्रदेश ३ योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौँडा । प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन् । असार २५ गते...

पुरा समाचार

श्रीनाथको सातौँ दिनको स्मृतिमा श्रद्धाञ्जली सभा

भरतपुर । नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवम् प्रदेश ४ का इन्चार्ज श्रीनाथ अधिकारी श्यामको सातौँ दिनको स्मृतिमा शनिबार चितवनमा...

पुरा समाचार

एम्नेस्टी ३१ को संयोजकमा पत्रकार हुसेन

नवलपरासी । एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३१ परासीको संयोजकमा हुसेन अन्सारी निर्वाचित भएका छन् । समूहको शनिबार परासीमा भएको २३औँ...

पुरा समाचार

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

भरतपुर । नेकपा विप्लव समूहको अराजक गतिविधि नियन्त्रण गर्न कार्यकर्ताको खोजतलास गर्नेक्रममा सो समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ...

पुरा समाचार

सरकारको निर्णयको विरोधमा नेविसंघको ¥याली

भरतपुर । नेपाल विद्यार्थी संघ चितवनमा रहेका विभिन्न क्याम्पसका इकाइले भारतबाट आउने विषादी तरकारीलाई सहजरुपमा भिœयाउन दिने नेपाल सरकारको निर्णयको...

पुरा समाचार
Page 1 of 283 12283