16 09 19, Monday
30 °c
Narayani

आत्महत्या काण्ड, सडक आन्दोलन र नेपाल प्रहरीको भूमिका

राप्दीदून परियोजना सञ्चालन भएर २०१३ सालदेखि सरकारले निःशुल्क जग्गा बाँड्न थालेपछि चितवनमा देशभरिका अन्य जिल्लाका मान्छेहरु आएर बस्न लागे ।...

पुरा समाचार

परमात्माको लोक नेपाल (महाभारत–चिन्तन)

भरद्वाजले भृगु ऋषिसँग कस्तो कर्म गर्नाले मान्छे ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हुन्छन् भन्ने जिज्ञासा राख्छन् भने भृगुले त्यसको समाधान...

पुरा समाचार

अन्धो प्रेमले निम्त्याएको नाजायज सम्बन्ध

निमा परियार (नाम र थर परिवर्तन), नवलपरासीको सुखानी निवासी वर्ष २१ की एक छोराकी आमा । उनका श्रीमान् कुवेतमा पैसाका...

पुरा समाचार

छोराछोरीलाई सिकाउनैपर्ने पाँच दिव्य संस्कार

हामी को हौँ ? के चाहन्छौँ र हाम्रो जीवनशैली के हो ? भन्ने प्रश्नहरुको उत्तर हामीले हाम्रा बालबालिकामा पाउँछौँ, किनकि...

पुरा समाचार

संशोधित भूमि ऐन र सुकुमबासी व्यवस्थापन

सरकारले भूमिहीन सुकुमबासीलाई निश्चित परिमाणको जग्गा निःशुल्क उपलब्ध गराउने व्यवस्थासहितको भूमि ऐन पारित गरेको छ । भूमिसम्बन्धी ऐनका विशेषताहरु हेर्दा...

पुरा समाचार

आत्महत्या समस्याको हल हो र !

आत्महत्याको परिणाम के हुन्छ ? नेपालमा हाल आएर सुसाइट नोट लेखेर आत्महत्या गर्ने घटना फिल्मी शैलीको सोचजस्तो लाग्छ । विद्यार्थी...

पुरा समाचार

संघीय संरचनाको भविष्य !

समय घड्किँदै जाँदा संघीय संरचना उत्पादकभन्दा प्रत्युत्पादक हुने सम्भावना बढ्दो छ । यसमा स्वयं ठूला दलका शीर्षस्थ नेतागण मुख्य जिम्मेवार...

पुरा समाचार

श्रीकृष्ण भगवान्को स्मरण

कर्मयोग, ज्ञानयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा हिन्दु पञ्चाङ्गअनुसार भाद्र कृष्णपक्ष अष्टमीको मध्यरातमा भएको थियो । अन्याय,...

पुरा समाचार

आत्महत्या, कानुनमाथिको विश्वास र आन्दोलनको ताप

चितवनमा गर्मीका कारण सास फेर्न मुस्किल भएकै अवस्थामा एक जना नुवाकोटतिरका शालिकराम पुडासैनी नामका सञ्चारकर्मीले नारायणगढको छेउ पोखरा बसपार्कको होटल...

पुरा समाचार

कठपुतली बनिरहेको देश नेपाल

केही वर्षअगाडि प्रकाशचन्द्र लोहनीको एउटा लेख पढेको थिएँ । त्यो लेखको एउटा टुक्का ‘कागजको पुतलीलाई चटकेले धागोले अल्झाएर नचाएको दृश्य’...

पुरा समाचार
Page 3 of 296 1234296