19 08 19, Monday
30 °c
Narayani

दुईसयौँ भानु जयन्ती मनाइयो

दमौली, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०० औँ भानु जयन्तीका अवसरमा तनहुँको घाँसीकुवास्थित भानु घाँसी स्मारक पार्कमा आज भानु...

पुरा समाचार

आज शनिबार पनि मतदाता नामावली सङ्कलन हुने

ललितपुर, २९ असार । फोटोसहितको मतदाता नामावली सङ्कलनको काम आज शनिबार पनि सुचारु गर्न निर्वाचन आयोगले ७५ वटै जिल्ला निर्वाचन...

पुरा समाचार

नारायणी किनारबारे उवासंघ र नगरपालिका विवाद उत्कर्षमा

नेतृत्व र स्वामित्व भनपाले लिन्छ ः सापकोटा उवासंघ पछि हट्दैन ः डा. भट्टराई दिपेन्द्र अधिकारी भरतपुर । नारायणी नदी किनारको...

पुरा समाचार

दीक्षित एघार असई मैदानमै लडे

भरतपुर । झण्डै एक वर्ष लामो समयको कठिन तालिम पश्चात् दीक्षान्त समारोहमा सहभागी एघार जना प्रहरी सहायक निरीक्षक (असई) दीक्षान्त...

पुरा समाचार

घरधनीको मनोमानी विरुद्ध बजार बन्द

नारायणगढ । घरधनीले व्यवसायीहरुलाई अनावश्यक दुःख दिएको भन्दै नारायणगढका व्यवसायीहरुले शुक्रबार बजार बन्द गराएका छन् । उनीहरुले अनावश्यक रुपमा भाडा...

पुरा समाचार

नागरिकताको लागि ज्ञापनपत्र

भरतपुर । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने महिलाहरूस“ग निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनास“ग सम्वन्धित व्यक्तिहरूले शारीरिक सम्वन्ध राखी बेखबर भएका र...

पुरा समाचार

राष्ट्रिय तालिम केन्द्रलाई जग्गा उपलब्ध हुन्छ–प्रजिअ

हेटाँैडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले राष्ट्रिय पत्रकार तालिम केन्द्रका लागि मकवानपुरमा नै जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त...

पुरा समाचार

निर्वाचन निर्देशिका स्वीकृत

काठमाडौँ । आगामी मङ्सिर ४ गते अर्को संविधानसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न आयोगले...

पुरा समाचार

जापानी प्रतिरक्षा प्रतिवेदनमा तथ्यलाई ध्यान नदिइएको चीनको आरोप

बेइजिङ, २८ असार । चीनले दबाब तथा जोखिममुलुक प्रतिरक्षा क्रियाकलाप गरेको र यसले दुर्घटना निम्त्याउन सक्ने आरोप सहितको जापानको आधिकारिक...

पुरा समाचार
Page 1958 of 1960 11,9571,9581,9591,960