22 04 19, Monday
30 °c
Narayani

मकवनपुरमा पक्षीजन्यवस्तु आयात–निर्यातमा रोक

विधुर ढकाल नारायणगढ । अस्वभाविक रूपमा कुखुरा मरेको भन्दै जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जिल्लामा पंक्षीजन्य वस्तु आयात र...

पुरा समाचार

‘युवा नीति कार्यान्वयन भएन’

गैँडाकोट । युवा नीति कार्यान्वयन नहँुदा वर्षेनि लाखौँ युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका गँैडाकोटमा आयोजित कार्यक्रममा सहभागीहरुले बताएका छन्...

पुरा समाचार

बीसहजारी तालको योजना मन्त्रालयमै गायब !

भरतपुर । जैविक महत्वको बीसहजारी तालको व्यवस्थापन योजना (साइट म्यानेजमेन्ट प्लान) वन मन्त्रालयमा नै हराएको छ । लगभग नौ लाख...

पुरा समाचार

निकुञ्जले अतिक्रमित घर टहरा हटाउने

बसन्त पराजुली भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरी बसेका घर, टहरा र भौतिक संरचना...

पुरा समाचार

अपराधिक कार्यमा कमीः प्रनि महरा

दिपेन्द्र अधिकारी नारायणगढ । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक मदनजीत महराले एक वर्षमा आफ्नो कार्य क्षेत्रभित्र कमैमात्र अपराधिक...

पुरा समाचार

चेपाङ मतदाताको संख्या कमी

भरतपुर । तस्बिरसहितको मतदाता नामावलीमा चेपाङको दर्ता सङ्ख्या न्यून पाइएको छ । चितवनको ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक चेपाङ...

पुरा समाचार

भेटाएको डेढलाख सुवेदीले बैंकमा दिए

नारायणगढ । त्रिवेणी विकास बंैकको नारायणगढस्थित शाखा कार्यालयको भ¥याङमा भेटाएको डेढलाख रूपैयाँ विमल सुवेदीले सोही बैंकमा बुझाएका छन् । प्लाष्टिकको...

पुरा समाचार

रिपोर्टस् क्लब चितवनमा राजु

भरतपुर । रिपोर्टस् क्लब चितवन शाखाको पुनःगठन गरिएको छ । सोमबार नारायणगढमा भएको भेलाले राजु चौधरीको अध्यक्षतामा ७ सदस्यीय नया“...

पुरा समाचार
Page 1765 of 1806 11,7641,7651,7661,806