नेपाल

संक्रमित
20,332
+0 (24h)
मृत्यु
57
+0 (24h)
निको
14,603
71.82%
सक्रिय
5,672
27.9%

प्रमुख समाचार

गाउँको विकासमा महिला जागे , ‘जति उमेर, त्यति रूपैयाँ’ अभियान

काउले । आफ्नो क्षेत्रमा आउने पर्यटकसँग काउले गाविसको तल्लो काउलेका महिला समूहले गाउँको विकासको लागि नयाँ अभियान थालेका छन् ।...

पुरा समाचार

‘प्रतिपक्षी दलबाट बेइमानी’

भरतपुर । सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले प्रतिपक्षी दलहरुबाट बेइमानी भएको बताए । उनले संविधान निर्माण प्रक्रियामा हलो अड्काएर...

पुरा समाचार

सीप सिके स्वदेशमै रोजगार

–बसन्त पराजुली भरतपुर । प्राविधिक सीप सिकेका युवाहरुलाई रोजगारीको समस्या नहुने देखिएको छ । प्राविधिक ज्ञान भएका युवाहरु कतिपय स्वरोजगारमै...

पुरा समाचार

बाबाहरु रुद्राक्ष संरक्षणमा

–दिपेन्द्र अधिकारी देवघाट । चितवनतर्फ देवघाटस्थित नारायणी नदीको काखमा कुटी बनाइ बसेका बाबाहरु रुद्राक्ष संरक्षण अभियानमा लागेका छन् । देवघाट...

पुरा समाचार

पहाडी क्षेत्रमा पर्यटक पु¥याउन कसरत

नारायणगढ । जिल्लाको पहाडी भेगका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा चितवनका होटल व्यवसायी सक्रिय भएका छन् । चितवन होटल व्यवसायी संघका पदाधिकारीसहितको...

पुरा समाचार

माघ आठमै बन्छः शिक्षा मन्त्री यादव , बन्दैनः केसी

भरतपुर  । सरकारमा रहेको प्रमुख दल नेपाली कांग्रेसका दुई नेताबीचमा माघ आठमै संविधान जारी गर्न सकिने र नसकिने भन्ने विषयमा...

पुरा समाचार
Page 357 of 368 1 356 357 358 368