19 07 19, Friday
30 °c
Narayani

शिशु शिक्षिकामाथि बेवास्ता : न्याय दिन तेस्रो चरणको आन्दोलन

भरतपुर । शिशु शिक्षिकाहरुलाई दरबन्दी र तलब स्केललगायतका २६ बुँदे माग लिएर नेपाल शिक्षक महासंघ यतिबेला आन्दोलित भएको छ ।...

पुरा समाचार

कृषि विश्वविद्यालयमा आगजनी

रामपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि...

पुरा समाचार

खैरहनीका आधारभूत विद्यालयलाई तलब खुवाउन समस्या

खैरहनी । खैरहनी नगरपालिकाअन्तर्गत रहेका आधारभूत तहका विद्यालयका प्रधानाध्यापकहरुले निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउन समस्या भएको गुनासो गरेका छन् ।...

पुरा समाचार

स्वर्ण जयन्तीमा संस्थापक अध्यक्षको शालिक निर्माण

मेघौली । भरतपुर २८, मेघौलीस्थित साझापुर माविले संस्थापक अध्यक्ष स्वर्गीय चिघारू महतोको अर्धकदको शालिक निर्माण गरेको छ । विद्यालयको स्वर्ण...

पुरा समाचार

शशीनगर माविमा ई–लाइब्रेरी

शशीनगर । भरतपुर–१८ स्थित शशीनगर माविमा जिल्ला शिक्षा समन्वय इकाइ तथा भूपू विद्यार्थी मञ्च शशीनगर माविको संयुक्त सहयोगमा ई–लाइब्रेरी स्थापना...

पुरा समाचार

भद्रकाली माविको सम्मान

रत्ननगर । रत्ननगर १६ मा रहेको भद्रकाली माविले मंगलबार पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चन्दादातालाई सम्मान गरेको छ । विजयादशमीको...

पुरा समाचार

शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रधानाध्यापकहरुको प्रतिबद्धता

भरतपुर । भरतपुर महानगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको...

पुरा समाचार

रामपुरमा एग्री इन्जिनियरिङ र डेरी टेक्नोलोजी पढाइ हुने

भरतपुर । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इन्जिनियरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स...

पुरा समाचार

सात वर्ष लामो मुद्दा जितेपछि फर्कियो खुसी

भरतपुर । लेखापाल नारायणबहादुर राईको जीवनमा सात वर्षपछि पुनः खुसी फर्किएको छ । चितवन माविमा स्थायी नियुक्ति लिएर लेखापाल पदमा...

पुरा समाचार

एसक्यूसी चितवन हबको पाँचौ अधिवेशन

भरतपुर । एसक्यूसी चितवन हबको पाँचौ अधिवेशन सम्पन्न भएको छ । क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...

पुरा समाचार
Page 1 of 77 1277