सम्पादकीय

बजार अनुगमनमा बेवास्ता

नेपालीहरूका घरआ“गनमा ठूला–ठूला चाडपर्वहरूले प्रवेश गर्ने क्रम प्रारम्भ भैसकेको छ । नागपञ्चमीबाट सुरु भएको यो क्रम अब तिहार नसिद्धिएसम्म नै...

पुरा समाचार

कर छल्नेमाथि छानबिन गर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पद दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गर्ने सरकारी अधिकारी, चिकित्सक तथा सम्पत्तिको स्रोत नखुलेका विभिन्न...

पुरा समाचार

प्रतिबन्धित विषादीको अनुगमन गर

नेपालमा मानव स्वास्थ्य र वातावरणलाई हानि गर्ने प्रतिबन्धित विषादीको खुलेआम बिक्रीवितरण भइरहेको छ । सरकारले घातक र खतरनाक भनेर प्रतिबन्धित...

पुरा समाचार

पीडित परिवारलाई न्याय देऊ

तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला गोरखाको फुजेलबाट पूर्वी चितवनको जयमङ्गलामा रहेका हजुरबा–हजुरआमा भेट्न आएका कृष्णप्रसाद अधिकारीलाई माओवादीले सुराकीको आरोपमा अपहरण...

पुरा समाचार

अराजकताको अन्त्य गरौँ

मुलुक लामो समयदेखि संक्रमणकालको प्रतिकूल परिस्थितिबाट गुज्रिरहेको छ । यही स्थितिको नाजायज फाइदा उठाएर बुद्धिमा भन्दा पाखुराको बलमा बढी विश्वास...

पुरा समाचार

दिल्ली यात्रा उपलब्धिमूलक होस्

मुलुक संविधानसभा निर्वाचनको तयारीमा जुटिरहेको छ । राजनीतिक दलका नेताहरु असन्तुष्ट दलहरुलाई मनाएर चुनावी अभियानमा सक्रिय हुनुपर्ने अवस्थामा दिल्ली यात्रालाई...

पुरा समाचार

छुटेका मतदातालाई अवसर दिनुपर्छ

निर्वाचन आयोगले २०६७ सालदेखि सुरू गरेको फोटोसहितको मतदाता नामावली संकलन गत असार मसान्तसम्ममा अन्तिम मिति तोकेर निर्वाचन कार्यतालिकाअनुसार अघि बढेको...

पुरा समाचार

दलहरुको कसरत बालुवामा पानी नहोस्

संविधानसभाको दोस्रो चुनावमा सहभागी गराउन नेकपा–माओवादीलगायत असन्तुष्ट दललाई संयन्त्रमा संलग्न दलहरुले बारम्बार कसरत गरेका छन् । उच्चस्तरीय राजनीतिक समितिको अघिल्लो...

पुरा समाचार
Page 207 of 210 1206207208210