सम्पादकीय

ब्युँझिएको अख्तियार

चलखेल हुने गरेका सरकारी कार्यालयहरुमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाल देखाएको सक्रियता प्रशंसनीय बनेको छ । हालैमात्र अध्यागमन कार्यालयका १८...

पुरा समाचार

बोक्सीसम्बन्धी अन्धविश्वास हट्नुपर्छ

नेपाली समाजमा बोक्सी प्रथासम्बन्धी अन्धविश्वास र भ्रम विद्यमान रहिआएको छ । एक्काइसौँ शताब्दीमा पनि बोक्सीसँग सम्बन्धित घटनाहरुको दिनहुँ पुनरावृत्ति भइरहेको...

पुरा समाचार

धावनमार्ग चाँडो मर्मत गर

तीन वर्षअघि करिब तीस करोडको खर्च गरेर कालोपत्रे गरिएको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किएर यतिबेला बिजोग अवस्थामा छ...

पुरा समाचार

बजार अनुगमन नियमित हुनुपर्छ

उपभोक्ताले खानाको गुणस्तरबारे पटकपटक गुनासो गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पृथ्वीराजमार्गको रामनगर, जुगेडी र मुग्लिनका खाना होटलमा अनुगमन...

पुरा समाचार

औषधि अभावमा कोही नमरून्

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीलाई दिइने इन्जेक्सन ‘एन्टीस्नेक भेनम’ औषधि अभावमा भरतपुर–१४ का पूर्णबहादुर परियारको अकालमा मृत्यु भएको छ । सरकारले...

पुरा समाचार

एमालेमा गुटबन्दीको संक्रमण

नेपालको परिपे्रक्ष्यमा दलहरुमा विवाद र असन्तुष्ट पक्षबीच गुट÷उपगुट देखा पर्नु सामान्य भइसकेको छ । यतिबेला भने नेकपा एमालेबीच चर्को गुटबन्दी...

पुरा समाचार

बजार अनुगमनमा बेवास्ता

नेपालीहरूका घरआ“गनमा ठूला–ठूला चाडपर्वहरूले प्रवेश गर्ने क्रम प्रारम्भ भैसकेको छ । नागपञ्चमीबाट सुरु भएको यो क्रम अब तिहार नसिद्धिएसम्म नै...

पुरा समाचार
Page 204 of 207 1203204205207