26 08 19, Monday
30 °c
Narayani

खुला दिसामुक्त क्षेत्र उपलब्धिविहीन

चितवनलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको दुई वर्ष पूरा भइसकेको छ । तर, यस अवधिमा भएका उपलब्धि भने शून्यकै हालतमा...

पुरा समाचार

खाद्य संस्थानको लापर्बाही

नेपालका सुदूरपश्चिमका जिल्लाहरुमा बाह्रैमास खाद्यान्न संकट भइरहन्छ । राज्यको सम्पूर्ण सुविधाबाट वञ्चित दुर्गम पहाडी जिल्लाहरुमा दैवी प्रकोप, अनिकाल र रोगको...

पुरा समाचार

विश्वसम्पदाको संरक्षण गरौँ

बुद्ध भारतमा जन्मिएको प्रसङ्ग बेलाबेलामा भारतीय कलाकारहरुले जोड्ने गर्दछन् । गत भदौ २३ गते पनि भारतको लोकप्रिय ‘जी’ टिभीबाट प्रसारण...

पुरा समाचार

सम्मानपूर्वक घर फिर्न देऊ

तत्कालीन माओवादीले २०६१ सालमा एसएलसी परीक्षा दिएर चितवन आएका बेला सुराकीको आरोपमा रत्ननगरमा कृष्णप्रसाद अधिकारीको हत्या ग¥यो । निर्दोष कृष्णप्रसादको...

पुरा समाचार

साझा प्रकाशनको पुस्तक प्रदर्शनी

पुस्तक प्रदर्शनीको चहलपहल विगत केही समययता सक्रियतापूर्वक अघि बढेको छ । विभिन्न प्रकाशन संस्थाहरू र एकल रूपमा अघि बढेको यो...

पुरा समाचार

बन्दविरूद्ध ऐक्यबद्धता जरूरी

नेपालमा बन्द संस्कृति मौलाउँदै गएको परिपे्रक्ष्यमा आमनागरिक मात्र होइन, अन्तर्राष्ट्रिय समुदायसमेत आजित हुन थालेका छन् । शान्तिपूर्ण आन्दोलनका दर्जनौँ विकल्प...

पुरा समाचार

क्यान्सर रोगबारे सचेत बनौँ

नेपालका ३६ जिल्लामा अर्वुद अर्थात् क्यान्सर रोगको रोकथाम तथा निदानबारे सचेतना र उपचारसेवाको कार्य गर्दै आएको अर्वुद रोग निवारण संस्थाले...

पुरा समाचार

बन्दमा बस जलाउनु ज्यादती

लोकतन्त्रमा सबै वर्ग र समुदायले आफ्नो जायज माग र अधिकारका लागि दबाब र शान्तिपूर्ण आन्दोलन गर्न पाउँछन् । लोकतन्त्रमा विरोध...

पुरा समाचार

चुनाव दलहरुको नौटंकी नहोस्

मंसिर ४ गते हुने भनिएको दोस्रो संविधानसभाको चर्चाले गाउँगाउँमा उत्साह छाए पनि जनता भने दलहरुको कार्यशैलीले चुनावप्रति निश्चिन्त हुन सकेका...

पुरा समाचार

औपचारिकतामा सीमित बालदिवस

हिजो मुलुकभरि राष्ट्रिय बालदिवस विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना गरी मनाइयो । गणतन्त्र घोषित भइसकेको नेपालमा अझै पनि बालदिवस फगत् औपचारिकतामा...

पुरा समाचार
Page 184 of 190 1183184185190