16 06 19, Sunday
30 °c
Narayani

आयो तीज ः विपन्नलाई हर्ष न विस्मात् !

होमनाथ सापकोटा रत्ननगर । हरितालिका तीज नेपालीहरुको घर आँगनमा भित्रिएको छ । गाउँ सहरमा तीजको रौनकले झ्याप्पै छोपिसकेको छ ।...

पुरा समाचार

तीजको चहलपहल बढ्यो

बसन्त पराजुली भरतपुर । चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढमा तीजको चहलपहल बढेको छ । यसको कारोबार ह्वात्तै बढेको सम्बन्धित व्यवसायीहरु...

पुरा समाचार

अदालतको आदेशविपरीत शुल्क वृद्धि

बसन्त पराजुली भरतपुर । विद्यार्थी संगठनहरुको सहमति लिएर निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) चितवनले गरेको शुल्क वृद्धि सर्वोच्च अदालतको...

पुरा समाचार

व्यावसायिक पशुपालकलाई घाँसको चिन्ता

भरतपुर । व्यावसायिक गाईपालन फस्टाएको चितवनमा किसानहरुलाई हरियो घाँस पु¥याउने चिन्ता थपिएको छ । घाँस लगाउन गाईपालकसँग न आफ्नै प्रशस्त...

पुरा समाचार

चितवनमा कागती खेती गर्नेको संख्या बढ्दो

बसन्त पराजुली भरतपुर । चितवनमा पछिल्लो समय कागतीखेती गर्नेको संख्या बढेको छ । बढ्दो कागतीको मागलाई ध्यानमा राखी किसानहरु यो...

पुरा समाचार

उद्धार कोषमा राहत रकम जम्मा

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी पहिरोपीडितका लागि कार्यसमितिबाट संकलित रकम सुनकोसी पहिरोपीडित राहत उद्धार कोषमा जम्मा...

पुरा समाचार

‘साना ह्याचरीले भारतीय चल्ला भित्र्याए’

भरतपुर । अवैध रुपमा भारतीय चल्ला भित्रिनुमा थोरै माउ राखेर चल्ला उत्पादन गर्ने ह्याचरीको हात रहेको कुखुरापालक किसानहरुको भनाइ रहेको...

पुरा समाचार

व्यावसायिक कृषक विषादीरहित कृषितर्फ आकर्षित

जगतपुर । पश्चिम चितवनको जगतपुरमा रहेको केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारीका कृषकहरु विषादीरहित कृषितर्फ आकर्षित हुन थालेका छन्...

पुरा समाचार

स्थानीय कर कार्यालयमार्फत छड्के

भरतपुर । विदेश अध्ययनका लागि नगरपालिका र गाउँ विकास समितिले प्रमाणित गर्दै आएको आय विवरणलाई राजदूतावासले स्थानीय कर कार्यालयमार्फत छड्के...

पुरा समाचार
Page 299 of 317 1298299300317