Chitwan Post Epaper
समाज

इनर ह्वीलको पदस्थापन

भरतपुर । इनर ह्वील क्लब भरतपुरको आठौं पदस्थापन समारोह सोमबार भरतपुरमा सम्पन्न भएको छ । शान्ति उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि डिष्टिूक ३५० नेपालका प्रमुख उषा क्षेत्री रहेकी थिइन् ।
कार्यक्रममा इनर ह्वील भरतपुरका संस्थापक अध्यक्ष मनकुमारी सेन, रोटरी क्लब भरतपुरका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको समापन क्लबको वर्ष २०१८÷१९ की अध्यक्ष सत्या गुरूङले गरेकी थिइन् । क्लबले विभिन्न सामाजिक काममा सक्रियता बढाएको सचिव विमला अर्याल अधिकारीले जानकारी दिइन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top