Chitwan Post Epaper
समाचार

मेलानको रक्तदान

भरतपुर । मेडिकल ल्यावरोटेरी एसोसिएसन अफ नेपाल (मेलान) जिल्ला कमिटी चितवनले शुक्रबार गरेको खुला रक्तदान कार्यक्रममा १३ जना महिलासहित ६९ जनाले रक्तदान गरेका छन् ।
मेलानको १३औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश खतिवडाले जानकारी दिए । जिल्लाका कुनै पनि अस्पतालमा रगत अभाव हुन नदिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top