Chitwan Post Epaper
राजनीति

श्रद्धाञ्जली सभा

भरतपुर । नेपाली कांग्रेस चितवन क्षेत्र साबिक क्षेत्र नम्बर ४ ले क्षेत्रीय प्रतिनिधि रुपेशचन्द्र खनालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बुधबार खनाल निवास भरतपुर महानगरपालिका वडा नम्बर १७ मा श्रद्धाञ्जली सभाको आयोजना गरी दुःख व्यक्त गरेको हो ।
कार्यबाहक सभापति अमृत बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, जिल्ला सचिव उत्तम जोशी, प्रदेश सांसद बलराम पौडेललगायतले मन्तव्य दिए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top