गृह » Uncategorized

Category - Uncategorized

अलमलमै स्थानीय तहको एक वर्ष, ‘राप्तीमा चेपाङको जीवनस्तर उकासिएन’

किशोर खनाल भण्डारा । स्थानीय चुनावको बेला एउटा नारा धपक्कै बल्यो । नारा थियो, काठमाडौँको सिंहदरबार गाउँगाउँमा । तर, यो नारा गाउँमा होइन, काठमाडौँको सिंहदरबारमै...

विस्तृतमा पढ्नुस्

धार्मिक पर्यटन क्षेत्रमा नयाँ आकर्षण : धर्मधाम जिरौना

– श्यामजी अतिथि सेढाईं नेपालमा पर्यटन विकास दू्रतगतिमा भइरहेछ । यहाँका हिउँले ढाकिएका अग्ला हिमाल, हिमताल, हिमनदी, रारा, फेवाजस्ता अनेकन तालहरु हेरेर स्वदेशी...

विस्तृतमा पढ्नुस्

स्थानीय आयुर्वेद सेवाको नयाँ स्वरुप 

– हरि अर्याल aryalhari@iom.edu.np नेपालमा आयुर्वेद सेवाको प्राचीनताका लागि कुनै प्रमाण आवश्यक छैन । तर, औपचारिक रुपमा विसं १९७४ मा स्थापना भएको हालको नरदेवी...

विस्तृतमा पढ्नुस्

जोखिममा जसनको जीवन

जसन भट्टराई, रत्ननगर नगरपालिका चितवनका एक नेपाली शरणार्थी हुन् । सन् २००६ मा राजा बचाऊ आन्दोलनमा सरिक भएका जसन नेपालमा माओवादी विद्रोही पार्टीको जोखिममा छन् ।...

विस्तृतमा पढ्नुस्

रोटरी क्लबबाट ह्विलचेयर सहयोग

भरतपुर । नारायणगढ़ रोटरी क्लबले भरतपुर महानगरपालिका–१३ पटिहानी गंगानगर निवासी १८ वर्षीय रमेश पौडेललाई ह्विलचेयर प्रदान गरेको छ । शनिबार गंगानगरमा एक कार्यक्रम...

विस्तृतमा पढ्नुस्

शुक्रनगर घटनामा संलग्न दुई पक्राउ

भरतपुर । गत जेठ ४ गते राति भरतपुर महानगरपालिका वडा नंं २५ शुक्रनगर चितही भन्ने स्थानमा खुन डाँका गरेको अभियोगमा संलग्न तीनमध्ये दुई जना पक्राउ परेको जिल्ला...

विस्तृतमा पढ्नुस्

सडक यात्राको असहज परिणाम,यात्रु चाप बढेपछि ६ उडान थपिए

दिपेन्द्र अधिकारी भरतपुर । यात्रुको चापका कारण भरतपुर–काठमाडांैको लागि हवाइ उडान संख्या थपिएको छ । राजधानी जानेआउने मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक...

विस्तृतमा पढ्नुस्

च्यातिएका मतपत्र जहाजबाट सर्वाेच्च पठाइयो

दिपेन्द्र अधिकारी भरतपुर । भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना विवादबारे सर्वाेच्चले मागेको कागजपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज मंगलबार...

विस्तृतमा पढ्नुस्

माओवादी केन्द्रको चुनावी ¥यालीमा बम विस्फोट 

रामकुमार श्रेष्ठ कावासोती । नवलपरासीको सुनवलमा चुनावी ¥यालीलाई लक्षित गरी आइतबार बम विस्फोट भएको छ । विस्फोटमा परी १० जना बढी घाइते भएका छन् । घाइते मध्ये पाँच...

विस्तृतमा पढ्नुस्

मुग्लिन–नारायणगढ सडकमा सात किलोमिटर एम्बुस जस्तै

दिपेन्द्र अधिकारी भरतपुर । मुग्लिन–नारायणगढ सडकखण्डको मुग्लिनतर्फको ७ किमि सडकमा दैनिक जसो दर्जनौ ठाउँमा पहिरो जाने गरेको छ । यसअघि फुस्रो पहिरो थोरै मात्रामा...

विस्तृतमा पढ्नुस्