गृह » खेलकुद

Category - खेलकुद

नेपाल चार रनले पराजित

काठमाडाँै । एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलको लागि न्यूजील्याण्डमा रहेको नेपाली टोली शुक्रबार भएको अभ्यास खेलमा नामिवियासँग ४ रनले पराजित भएको...

विस्तृतमा पढ्नुस्

सर्वाधिक पुरस्कारको फुटबल प्रतियोगिता

भरतपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा राष्ट्रव्यापी अन्तरकलेज खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने...

विस्तृतमा पढ्नुस्

फुटबलको उपाधि भरतपुरलाई

नारायणगढ । नारायणी नदी किनारमा पुस १ गतेदेखि सुरू भएको स्व. सन्तोष श्रेष्ठ स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि भरतपुर फुटबल क्लबले जितेको छ । मंगलबार भएको...

विस्तृतमा पढ्नुस्

हात्तीदौडको उपाधि बहादुरगजले उचाल्यो

होमनाथ सापकोटा सौराहा । चितवन हात्ती महोत्सव तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि बहादुरगजले जितेको छ । चितवन राष्ट्रिय निकुञ्जको बहादुरगजले सोमबार भएको...

विस्तृतमा पढ्नुस्

कुशप्रसादको किष्ट बैंक फाइनलमा

-होमनाथ सापकोटा सौराहा । कुशप्रसाद हात्तीका छावाहरु बीचको रोमाञ्चकारी फुटवल प्रतियोगितामा निकै जमेको खेलाडी हो । लगातार तीन वर्षदेखि प्रत्येक खेलमा ह्याट्रिक...

विस्तृतमा पढ्नुस्

खेलाडी सम्मानित

    काठमाडौँ, १३ पुस । अजिमा युवा क्लबले फुटबल खेलाडी मनाङ मस्र्याङ्दी क्लबका नवीन न्यौपाने र दिनेश कार्की तथा कराते खेलाडी सुरेन्द्रसिंह लामा र सिर्जना...

विस्तृतमा पढ्नुस्

बक्सिङमा सेना र एपिएफ टिम च्याम्पियन

    काठमाडौँ, १३ पुस । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत २५ औंँ पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुषतर्फ नेपाली सेना र...

विस्तृतमा पढ्नुस्

हात्ती महोत्सव भोलिबाट

सौराहा । चितवनको पर्यटन प्रर्वद्धनको लागि सौराहामा आयोजना हुने हात्ती महोत्सव भोलि शुक्रबारबाट सुरू हुँदैछ । क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको महोत्सवको...

विस्तृतमा पढ्नुस्

प्रतियोगिताको उपाधि प्रेमबस्ती उच्चलाई

भरतपुर । चितवनमा जारी छैटांै राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रेमबस्ती उच्च मावि प्रेमबस्तीले ७६ अंंक प्राप्त गरी उपाधि चुम्न सफल भएको छ । त्यसैगरी ७३ र ७२...

विस्तृतमा पढ्नुस्

खेलको विकास गर्न पूर्वाधारमा जोड

नारायणगढ । युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले खेलकुदको विकासको लागि सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ । राष्ट्रपति रनिङ शिल्ड...

विस्तृतमा पढ्नुस्