गृह » समाचार » समाज

Category - समाज

करोडौँको मालवस्तु नष्ठ हुने अवस्थामा

पर्सा । प्रहरीले राखेको अत्यधिक मूल्याङ्कनका कारण वीरगन्ज भन्सारमा रहेको करोडौँको माल सामान नष्ठ हुने अवस्थामा पुगेको छ । भन्सार छली र चोरी निकासीको अभियोगमा...

विस्तृतमा पढ्नुस्

अवैद्य चाँदीका गहनासहित दुई पक्राउ

वीरगन्ज । प्रहरीले अवैद्य रूपमा नेपाल भित्र्याइएको चाँदीका गहनासहित दुईजनालाई आज बिहान पक्राउ गरेको छ । प्रहरीले चाँदीका रेडिमेड गरगहना भारतबाट खरिद गरी अवैध...

विस्तृतमा पढ्नुस्

दिपेन्द्र अधिकारी कविलास । पहाडी गाविस कविलासको उच्च भाग हो चौकीडाँडा । यस ठाउँसम्म पुग्न २÷३ घण्टा उकालो बाटो पैदल हिँड्नुपर्छ । चौकी डाँडासम्म ग्रामीण सडक...

विस्तृतमा पढ्नुस्

रोकिएन तरकारीमा हानिकारक विषादी

भरतपुर । कृषकले तरकारीमा हानिकारक विषदीको प्रयोग गर्न अझै छाडेका छैनन् । आफैँले खानुपर्ने खाद्यान्नबालीमा विषादी प्रयोग गर्न नहुने जानकारी भएर पनि तरकारी बढी...

विस्तृतमा पढ्नुस्

वृद्वा उद्दार गर्ने तीन युवा सम्मानित

भरतपुर । सतबीउ छर्न र स्नान गर्न सोमबार देवघाटधाम गएकी आँपटारीकी ६० वर्षीया भद्रकुमारी ढकाल नारायणी नदीमा नुहाउने क्रममा नदीले बगायो । सोही क्रममा भनपा–१ बस्ने...

विस्तृतमा पढ्नुस्

विद्यालयमा अक्षयकोष स्थापना

भरतपुर । सुस्त मनःस्थिति कल्याण संस्था चितवन शाखाअन्तर्गत रत्ननगरमा सञ्चालित सुस्त मनःस्थिति कल्याण विद्यालयका लागि अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ ।...

विस्तृतमा पढ्नुस्

माडीमा सितोरियो कराँते उद्घाटन

भरतपुर । गौरीशङ्कर युवा क्लव, कल्याणपुर–९ गौरीनगर माडीमा गौरीशङ्कर सितोरियो कराँते डोजोको नेपाल कराँते महासंघका केन्द्रीय सदस्य तथा नेपाल सितोरियो कराँते संघ...

विस्तृतमा पढ्नुस्

एचआईभी संक्रमितहरुले भने– ‘चेतना मात्रै होइन, सीप देऊ’

सन्दर्भः विश्व एड्स दिवस           [divider] बसन्त पराजुली भरतपुर । ‘अहिले पो सरकारले निःशुल्क दिएको औषधि खाइएको छ भोलि पैसा खर्च गर्नु प¥यो भने त त्यसै मर्ने...

विस्तृतमा पढ्नुस्

माडीमा समातिए गाउँ पसेका दुई बाघ

कसरा । गाउँ पसेर घरपालुवा जनावर मारेर खाने दुई बाघलाई चितवन निकुञ्जले नियन्त्रणमा लिएको छ । माडी क्षेत्रमा देखा परेका दुई बाघलाई निकुञ्जले तीन दिनको फरकमा...

विस्तृतमा पढ्नुस्

कोष अभिवृद्धि कार्यक्रम

भरतपुर । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान कार्यक्रमअन्तर्गत आइतबार आदर्श गृह भरतपुरमा ‘कोष अभिवृद्धि’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । खास गरी जिल्लामा...

विस्तृतमा पढ्नुस्