गृह » समाचार » समाज

Category - समाज

स्थानीय ढुवानीकर्ताको समर्थनमा ¥याली

भरतपुर । क्रसर उद्योग सञ्चालकहरुको आन्दोलनमा समर्थन जनाउँदै चितवनमा गिट्टी, ढुंगा बोक्ने ट्रक, ट्रिपर संचालकले बिहीबार शान्तिपूर्ण रुपमा विरोध ¥याली निकालेका...

विस्तृतमा पढ्नुस्

जमिनको लालपुर्जाको माग

परासी ।  जिल्लाका बाढीपीडितहरूले सरकारले उपलब्ध गराएको जमिन (जग्गा)को लालपुर्जाको माग गरेका छन् । विभिन्न समयमा आएको बाढीबाट विस्थापित भएका घरपरिवारलाई...

विस्तृतमा पढ्नुस्

श्रीमान् ज्याला गर्न, श्रीमती साक्षर बन्न

बसन्त पराजुली भरतपुर । रत्ननगर नगरपालिका वडा नं. ६ लालपर्साकी ४५ वर्षीया पल्ली महतो अहिले अक्षर चिन्नका लागि साक्षरता कक्षा धाउँदै हुनुहुन्छ । श्रीमान्ले दैनिक...

विस्तृतमा पढ्नुस्

गण परिवर्तनपछि गैंडा सिकारी सक्रिय, अनुसन्धान गर्ने सीआईबी टोली आयो

कसरा । निकुञ्जभित्र तैनाथ सेनाको गण र गुल्म परिवर्तन भएलगत्तै चितवनमा गैंडा सिकार सुरू भएको छ । शुक्रबार मध्यरातमा तस्करले गोली हानेर गैंडा मारेपछि घटनामा...

विस्तृतमा पढ्नुस्

निःशुल्क स्वास्थ्य परीक्षण

ज्यामिरे । ज्यामिरे युवा क्लब चैनपुरको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । श्री पुष्पाञ्जली हस्पिटल प्रालि भरतपुर र मेगा पोलिटेक्निक पर्साको...

विस्तृतमा पढ्नुस्

निजामति कर्मचारीको महाधिवेशन चितवनमा

भरतपुर । नेपाल निजामति कर्मचारी युनियनको छैटाँै राष्ट्रिय महाधिवेशन वैशाख २८ गतेदेखि चितवनमा हुने भएको छ । महाधिवेशनमा देशभरका प्रतिनिधि र पर्यवेक्षक गरी एक...

विस्तृतमा पढ्नुस्

खुट्टामा किला गडेका चेपाङ किशोरको मृत्यु

तनहुँ । खुट्टामा किला गडेका कारण यहाँ एक किशोरको बिहीबार बिहान ज्यान गएको छ । जिल्लाको तनहुँसुर गाविस वडा नं ९ ओडारे निवासी वर्ष १६ का सन्तबकहादुर चेपाङको...

विस्तृतमा पढ्नुस्

फुजेल प्रकरण नियमित कारबाही प्रक्रियामा

भरतपुर । चितवन जिल्ला अदालतमा दायर भएको शसस्त्र संघर्षका बेलाको फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणको मुद्दा अझै नियमित कानुनी प्रक्रियामार्फत् नै अगाडि...

विस्तृतमा पढ्नुस्

निमालाई दुई–दुई पटक सजाय

 कसरा । मूल घर तिब्बत भए पनि काठमाडौँ बस्दै आएका ताञ्जिङ निमा लामा चितवन निकुञ्ज प्रशासनलाई आफू मरेको भन्ने सबुद जुटाएर आफूविरूद्धको मुद्दा नै बन्द गराउने...

विस्तृतमा पढ्नुस्

वन्यजन्तु संरक्षण गर्न फुटबल प्रतियोगिता

सौराहा । आन्तरिक पर्यटन प्रवद्र्धन तथा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सौराहामा फुटबल प्रतियोगिता हुने भएको छ । सौराहा युवा समाजको आयोजनामा पहिलोपटक गैंडाकप...

विस्तृतमा पढ्नुस्