गृह » समाचार

वन उपभोक्ता आन्दोलनको तयारीमा

भरतपुर । हेटाँैडा–बर्दघाट २२० केभी विद्युत् प्रशारण लाइन विस्तारका लागि चितवनका सामुदायिक वन क्षेत्रमा कटान गरेका रुखका काठ दाउरा उपभोक्तालाई वितरण गर्ने...

विस्तृतमा पढ्नुस्

चेपाङ केन्द्रलाई सहयोग

रत्ननगर । गामवेंसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माणको लागि आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा अमेरिका बस्ने भक्तपुर निवासी विन्दु...

विस्तृतमा पढ्नुस्

एकतामा विज्ञान प्रदर्शनी

रत्ननगर । एकता शिशु निकेतन रत्ननगरमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले शुक्रबार विज्ञान प्रदर्शनी गरेका छन् । प्रदर्शनीअन्र्तगत विद्यार्थीहरुले आलु र...

विस्तृतमा पढ्नुस्

नारायणी किनारमा सत्संग सुरू

नारायणगढ ।  नेपाल मानव धर्म सेवा समिति नारायणगढ चितवनको आयोजनामा २ दिने विराट सत्संग समारोह २०७० शुक्रबारबाट सुरु भएको छ । समारोहका प्रमुख वक्ता सतपालजी...

विस्तृतमा पढ्नुस्

गुञ्जनगर उमाविको वार्षिकोत्सव

गुञ्जनगर । पश्चिम चितवनमा रहेको गुञ्जनगर उमाविले शुक्रबार ५५ औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । अभिभावक दिवस समारोहका प्रमुख अतिथि चन्दादाता...

विस्तृतमा पढ्नुस्

चितवनमा मकैको बीउ अभाव

समाधान छैन ः जिल्ला कृषि कार्यालय[divider] भरतपुर । मकै लगाउने सिजनमै बीउको मूल्य बढेपछि अहिले किसानहरु समस्यामा परेका छन् । अहिले माघ फागुनको महिना ‘बसन्ते’...

विस्तृतमा पढ्नुस्

माडीमा आयोडिन सचेतना ¥याली

नारायणगढ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र साल्टटेडिङ कर्पाेरेशन लिमिटेड शाखा कार्यालय नारायणगढको संयुक्त आयोजनामा आयोडिन सचेतना ¥याली माडीमा सम्पन्न भएको...

विस्तृतमा पढ्नुस्

भीमेश्वर मन्दिरको उद्घाटन

जुटपानी । जुटपानी–५ जमुनापुरमा बिहीबार एक कार्यक्रमका बीच भीमेश्वर शिवपाञ्चायन मन्दिरको उद्घाटन गरिएको छ । स्थानीय गणेश राईले मन्दिर निर्माणको लागि दुई धुर...

विस्तृतमा पढ्नुस्

भलिबलमा चार समूह सेमीफाइनलमा

पटिहानी । पद्मोदय युवा क्लब पटिहानी–३ पदमपोखरीको आयोजनामा बुधबारबाट सुरू भएको जिल्ला स्तरीय खुला नकआउट भलिबल प्रतियोगितामा चार समूह सेमिफाइनलमा प्रवेश गरेका...

विस्तृतमा पढ्नुस्

गाडीको ठक्करले तीन मृग मरे

रत्ननगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर खगेरी पुलनजिक बिहीबार बिहान सवारी साधनले ठक्कर दिँदा तीन वटा बयस्क मृग (चित्तल) मरेका छन् । ठक्करबाट अर्को एक...

विस्तृतमा पढ्नुस्