गृह » समाचार » प्रमुख समाचार

Category - प्रमुख समाचार

नेपालले उचाल्यो उपाधि

काठमाडौं । पहिलो यु–१९ साफ च्याम्पियन्सिप फुटबलको उपाधि नेपालले जितेको छ । नेपाली फुटबलमा रहेको सन् १९९३ देखिको उपाधिको खडेरीलाई तोड्दै २२ वर्षपछि नेपालले...

विस्तृतमा पढ्नुस्

अस्पतालमा बढ्दो आपराधिक घटना

अस्पतालभित्रै किशोरीमाथि दुव्र्यवहार  –दिपेन्द्र अधिकारी भरतपुर । चितवन हस्पिटलमा ईसीजी गर्नेक्रममा आफूमाथि दुव्र्यवहार भएको एक किशोरीले बताएकी छन् । ती...

विस्तृतमा पढ्नुस्

थरुहट प्रदेश व्यावहारिक छैन ः दलहरु

अधिकारको लागि आन्दोलन ः थारु अगुवा हेम रोकाहा भरतपुर । आदिवासी थारू समुदायको अधिकारलाई संविधानका मस्यौदामा सम्बोधन नभएको भन्दै थारु समुदायलगायत विभिन्न जातीय...

विस्तृतमा पढ्नुस्

नेपालकै ठूलो धुलो  दूध कारखाना बन्द

नारायणगढ । भरतपुर– १ रामनगर ठिमुरामा रहेको नेपालकै सबैभन्दा ठूलो धुलो दूध कारखाना चितवन मिल्क लिमिटेडको उत्पादन भदौ १ गतेदेखि बन्द भएको छ । कारखानामा टाँसिएको...

विस्तृतमा पढ्नुस्

टीकापुर घटना ‘कालो दिन’

भरतपुर । कैलालीको टीकापुर घटना नेपालको राजनीतिमा एउटा कालो दिनको रुपमा लिन सकिने चितवनका राजनीतिक दलका नेताहरुले बताएका छन् । मंगलबार चितवनमा गरिएको सर्वपक्षीय...

विस्तृतमा पढ्नुस्

एसएसपीसहित कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा सोमबार दिउँसो थरूहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुँदा प्रहरीका एक एसएसपीसहित ८ सुरक्षाकर्मी र ३...

विस्तृतमा पढ्नुस्

बन्दमा डीडीसीले दूध किनेन

भरतपुर । चितवनमा पहिलो पटक सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले किसानले उत्पादन गरेको दूध दुई दिन नकिन्ने घोषणा गरेको छ । आइतबार र सोमबारको बन्दमा अन्य...

विस्तृतमा पढ्नुस्

एमाओवादी फेरि फुट्ने संकेत

काठमाडौं । एकीकृत नेकपा माओवादीमा आवद्ध पूर्व एकताकेन्द्रका नेताहरुले अलग्गै भेलाको आयोजना गरेर एमाओवादी पार्टी अब ‘कम्युनिष्ट पार्टी’ नरहेको निश्कर्ष निकालेका...

विस्तृतमा पढ्नुस्

चुरे जोगाउन जीविकोपार्जन  

होमनाथ सापकोटा रत्ननगर । चुरे क्षेत्र संरक्षणको लागि जीविकोपार्जन कार्यक्रम ल्याइएको छ । रत्ननगरको कयर खोला तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायमा...

विस्तृतमा पढ्नुस्

गल्लीमा यसरी भयो कुमार घैंटेको देहान्त

काठमाडौं । बिहीबार बिहान प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएका छन् । घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसी जुलुस नै लिएर...

विस्तृतमा पढ्नुस्