गृह » साहित्य

Category - साहित्य

आजको कविता: सपना अर्थात् जिन्दगी

-निमेष निखिल (अकविता–श्रृङ्खला) लोडसेडिङ रोएका कम्प्युटरहरू फ्यानहरू, ट्युवलाइटहरू, बल्बहरू जेनेरेटर हाँसो हाँसेर रमाउँछन् इन्भर्टरहरू बस्ती चाहार्छन् घुम्छन्...

विस्तृतमा पढ्नुस्

आरूका फूल, अभि सुवेदी र म

डा. शिव रिजाल यहाँ पाठकहरुले अभि सुवेदीलाई मैले बुझेको एउटा स्वप्नधारी साहित्यकारका रुपमा भेट्नुहुने छ । अभि सुवेदीका कृतिमाथि नेपाली अनि अंग्रेजी भाषामा...

विस्तृतमा पढ्नुस्

पुस्तक समीक्षा: राष्ट्रप्रेमको प्रतीक ः ‘मेरी आमा रूँदी हुन्’

धनपति कोइराला क) आमुख ः कवि दीपक सोती पिता नित्यानन्द पण्डित र माता नन्दकुमारी सोतीका पञ्च पुत्ररत्नहरुमध्ये तेस्रो पुत्ररत्नका रुपमा २००६ साल साउन ११ गते...

विस्तृतमा पढ्नुस्

कथा : मैना

निर्मलकुमार न्यौपाने   म चार महिनाअघि पनि वर्तमान झैँ जोशिलो उमङ्गमा थिएँ । पहाडको चट्टान फोर्न सक्ने सामथ्र्य, भविष्यमा फुल्ने र फल्ने चित्र–विचित्रका रेखा...

विस्तृतमा पढ्नुस्

नारी र चुनाव

रमा घिमिरे नारी तिमी शुम्भ र अशुम्भ राक्षसलाई हाँक दिने हौ त्यसैले, नवरात्रिमा तिमीलाई पुज्दछ जहाँ पनि हो । सुख, शान्ति, समृद्धि र शक्तिको कामना गर्दछन्...

विस्तृतमा पढ्नुस्

निबन्ध:उनी साइप्रस फिरिन्

कुमारी लामा फेरि अर्को दिन नयाँ अनि उस्तै पनि… आकाश उघे्रको छ । घमाइलो तर साह्रै बतास खेल्दैछ । खास चिसो छैन भनेर के गर्नु, हलुका ज्याकेट लगाउनै पर्छ ।...

विस्तृतमा पढ्नुस्

‘धोबीघाट एक्सप्रेस’ भित्रका निबन्धमा निर्बन्ध विचरण

रमेश प्रभात महाकवि लक्ष्मीप्रसाद देवकोटाको विराट् कल्पनाशीलताबाट थालिएको आधुनिक नेपाली निबन्ध यतिबेला नेपाली साहित्यमा निकै उर्बरता, मौलिकता र सशक्ततापूर्वक...

विस्तृतमा पढ्नुस्

नलेखिएका खबरहरु

केशव भट्टराई पत्रकार भई टोपलेपछि त्यसै पनि सकसक लागिहाल्ने । दुई जनाको बहस सुनिहाल्न मन लाग्ने । चित्त नबुझे प्रश्न गरिहाल्न मन लाग्ने । चौबाटो, चियापसल...

विस्तृतमा पढ्नुस्

उपन्यास लेखनमाथि व्यङ्ग्य

शिव भुसाल हालको नेपाली साहित्य बजार उपन्यासको बाढीले प्रताडित छ । विद्यार्थी, पत्रकार, शिक्षक, कलाकार, समाजशास्त्री, प्राध्यापक सबै आख्यानकार बन्ने धुनमा छन् र...

विस्तृतमा पढ्नुस्

‘हिमस्पर्श’ काव्यकृतिलाई आलङ्कारिक दृष्टिबाट स्पर्श गर्दा

 धनपति कोइराला साहित्यलाई अलङ्कृत तुल्याउने धर्ममध्ये अलङ्कार पनि एक हो । यो काव्यको ऐच्छिक त¤व हुँदाहँुदै पनि अनिवार्य त¤वजत्तिकै सशक्त र महनीय रहेको पाइन्छ ।...

विस्तृतमा पढ्नुस्