कला

चलचित्र ‘कायरा’को प्रचारप्रसार तीव्र

तुलमान गुरूङ नारायणगढ । प्रदर्शनको पूर्वसन्ध्यामा नेपाली कथानक चलचित्र ‘कायरा’ टोलीले प्रचारप्रसार तीव्र पारेको छ । चलचित्रका निर्मातासमेत रहेका चकलेटी...

Read more

‘सिंहदरबार–२’ को ट्रेलर सार्वजनिक

भरतपुर । बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, रेम...

Read more

कलामन्दिरमा निःशुल्क नृत्य प्रशिक्षण

नारायणगढ । नारायणी कलामन्दिरले १५ दिने निःशुल्क नृत्य प्रशिक्षण सुरू गरेको छ । बिहीबार भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले उक्त...

Read more

‘मिसेज र मिस चितवनको मुनाफा गरिबको हितमा लगाइने’

भरतपुर । सोसिजेनस मिडिया प्रालिले मिसेज पूर्वी चितवन, मिस एण्ड मिस्टर विश्वविद्यालय चितवन–२०१८ गर्ने भएको छ । प्रस्तुतकर्ता सर्च एजुकेसनका...

Read more

गायिका सरिताको ‘कहाँबाट आयो’ छायांकनमा

भरतपुर । महिलाहरुको मुख्य पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित गीत निकाल्न कलाकारहरुको होडबाजी नै चलेको छ । भदौ...

Read more

‘म्ले क्यु’ को कभर डान्स प्रतियोगिता हुँदै

–तुलमान गुरूङ भरतपुर । गुरूङ समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘म्ले क्यु’ (बिर्साउने पानी) को टोलीले कभर डान्स प्रतियोगिता गर्ने...

Read more

अहिलेको पुस्तालाई बोबी

नारायणगढ । चलचित्रकर्मीहरुका लागि मोफसलकै सबैभन्दा ठूलो बजार मानिने चितवनमा हरेक हप्ता कुनै न कुनै चलचित्रको प्रचारप्रसारका लागि चलचित्रकर्मी आउने...

Read more

गुरूङ भाषाको चलचित्र ‘कर्म क्याँ’ हेर्न सोचेभन्दा बढी दर्शक

–तुलमान गुरूङ नारायणगढ । नारायणगढको गणेश चित्र मन्दिरमा शनिबार प्रदर्शन गरिएको गुरूङ भाषाको चलचित्र ‘कर्म क्याँ’ (कर्मको बाटो) हेर्न सोचेभन्दा...

Read more

अर्वान डायरिजको बार्ज चितवन हुने

भरतपुर । लायन्सचोकमा रहेको ग्राउन्ड जिरो क्याफेमा बार्ज चितवन हुन लागेको बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ...

Read more
Page 1 of 53 1253