गृह » सम्पादकीय

Category - सम्पादकीय

बालबालिकालाई अनिवार्य भर्ना गरौँ

नयाँ वर्षसँगै विद्यालयहरुमा नयाँ भर्नाको मौसम सुरू हुँदैछ । विभिन्न आकर्षक नारासहित विज्ञापनमार्फत विद्यालयहरुले नयाँ भर्नाको ‘अफर’ गरिरहेका छन् ।...

विस्तृतमा पढ्नुस्

एम्बुलेन्स चालक संवेदनशील बन्नुपर्छ

एम्बुलेन्स चालक संघ चितवनकोे चौँथो साधारण सभा एवम् दोस्रो अधिवेशनमा अतिथिहरुले एम्बुलेन्स चालकहरुको भूमिकाको चर्चा गरे । दुर्घटनाको समयमा घटनास्थलमा एम्बुलेन्स...

विस्तृतमा पढ्नुस्

सरकारी अस्पतालप्रति बढ्दो आकर्षण

पछिल्लो समय सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । ३५ जिल्लाका बिरामीले उपचार गर्ने भरतपुर अस्पतालले १५ औं वार्षिकोत्सव मनाउँदै गर्दा यस...

विस्तृतमा पढ्नुस्

बर्डफ्लुको जोखिमबारे बचौँ

गर्मी समय सुरूवातसँगै विभिन्न भाइरसको संक्रमणले मानिसहरु प्रभावित हुन थालेका छन् । नेपालमा बर्डफ्लु अर्थात् एभियन इन्फ्लुएन्जाको नयाँ प्रजाति एच५एन८ भाइरस...

विस्तृतमा पढ्नुस्

ओलीको मैत्रीपूर्ण भारत भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी भारतको निमन्त्रणामा आज शुक्रबार तीनदिने राजकीय भ्रमण गर्दैछन् । दुईतिहाई बहुमतको सरकारको शक्तिशाली प्रधानमन्त्रीका रुपमा...

विस्तृतमा पढ्नुस्

सहकारी अभियानको ६१ वर्ष

हिजो चैत २० अर्थात् ६१ औँ राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । नेपालमा सहकारीको अभियान थालनी भएको धेरै भएको छैन । यो अभियान २०१३...

विस्तृतमा पढ्नुस्

वायु प्रदूषण नियन्त्रणमा चुनौती

राजधानी काठमाडौँलगायत देशका प्रमुख सहरहरु वायु प्रदूषणको जोखिममा रहेका विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् । समग्र प्राणी र मानवलाई बाँच्नका लागि स्वच्छ...

विस्तृतमा पढ्नुस्

बालविवाहविरूद्ध सचेतना बढाऔँ

नेपालका कतिपय गाउँमा अझै पनि बालविवाह एउटा समस्याका रुपमा रहिआएको पाइन्छ । जतिसुकै अभियान चलाउने गरिए पनि बालविवाह प्रचलन कुप्रथाका रुपमा कायम छ । सरकारले...

विस्तृतमा पढ्नुस्

बलात्कारीलाई कडा दण्ड देऊ

नेपालमा नियमित श्रृंखलाजस्तै बलात्कारका घटना बढिरहेको छ । सञ्चारमाध्यममा प्रकाशित हुने समाचारमा बलात्कारका घटना अनिवार्यजस्तै बन्न पुगेको छ । यसले नेपाली...

विस्तृतमा पढ्नुस्

पत्रकारमाथि दुव्र्यवहार रोक

पत्रकारलाई राज्यको चौँथो अंगका रुपमा लिइने गरिन्छ । राज्यका प्रमुख तीन अंगपछिको मह¤वपूर्ण भूमिका पत्रकारिताले निर्वाह गर्ने भएकाले राज्यको चौँथो अंग भनिँदै...

विस्तृतमा पढ्नुस्