गृह » अर्थ

Category - अर्थ

माछाको महत्व बुझ्दै उपभोक्ता

भरतपुर । व्यवसायिक माछापालनको अग्रणी जिल्ला चितवनमा प्रथम चितवन मत्स्य महोत्सव सुरू भएको छ । मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको...

विस्तृतमा पढ्नुस्

स्याउली बचतको बाल भेला

भरतपुर । स्याउली बचत तथा क्रण सहकारी संस्थाले बाल बचतकर्ताहरुलाई दृष्टिगत गरी शनिबार बाल भेला गरेको छ । भेलामा बाल बचतकर्ताको कविता वाचन, चकलेट रेस, गुच्चा...

विस्तृतमा पढ्नुस्

गणतन्त्र दिवसमा एम्बुलेन्स प्रदान

नारायणगढ । २६ आंै जनवरीमा पर्ने भारतको ६६ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारतीय महावाणिज्य दूतावास वीरगञ्जले तराईका...

विस्तृतमा पढ्नुस्

चौंथो दिन करोडको कारोबार

हेटौडा । निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको औद्योगिक व्यापार मेलाको चौथो दिन आज १ करोड २५ लाखको कारोबार भएको छ । मेलामा आज सेन्टल अटो जोनबाट ३२ लाखको...

विस्तृतमा पढ्नुस्

पूर्णिमा मसला अब काठमाडौंमा

भरतपुर । चितवनको गोन्द्राङमा रहेको पूर्णिमा मसलालाई अब काठमाडाँैको बजारमा पनि बिक्री गरिने भएको छ । मसला उत्पादन गर्दै आएको कम्पनी मालिका फुड्स प्रालिको दोस्रो...

विस्तृतमा पढ्नुस्

किसानले धानको उचित मूल्य पाएनन्

वीरगन्ज । उत्पादन लागतअनुसार धानको उचित मूल्य नपाउ“दा यस क्षेत्रका किसान निराश भएका छन् । भारतीय धानसँग प्रतिस्पर्धा गर्न नसक्दा उनीहरू सस्तोमा धान बेच्न बाध्य...

विस्तृतमा पढ्नुस्

विद्यालयलाई पचास लाख रुपैयाँ दान

कावासोती । नवलपरासी देउरालीस्थित नेपाल शान्ति माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि घनश्याम पाण्डेले ५० लाख रुपैयाँ चन्दा दिएका छन् । रकुवामा जन्मेर...

विस्तृतमा पढ्नुस्

एकदिनको बन्दबाट अर्बौंको नोक्सानी

रूपन्देही । एकीकृत माओवादीसहित ३० दलीय मोर्चाले आह्वान् गरेको नेपाल बन्दका कारण रूपन्देही जिल्लामा सञ्चालित उद्योग र कलकारखाना पूर्णरूपमा प्रभावित भएका छन् ।...

विस्तृतमा पढ्नुस्

महोत्सवमा दर्शकको ओइरो

एकैदिन एकलाख दर्शक, १४ करोडको कारोबार नारायणगढ । नारायणी नदी किनार प्रदर्शनी मैदानमा जारी १०औँ चितवन महोत्सवअन्तर्गत बिहीबार दर्शकको ओइरो नै लाग्यो । दर्शक...

विस्तृतमा पढ्नुस्

खैरहनी नगरपालिकाको बजेट १५ करोड

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिकाको बुधबार सम्पन्न दोस्रो नगरपरिषद्ले आर्थिक वर्ष २०७२÷७३ को लागि करिब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । परिषद्ले...

विस्तृतमा पढ्नुस्