स्वास्थ्य

थप ३६११ मा सङ्क्रमण पुष्टि, १८१६ सङ्क्रमणमुक्त, २७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ७८३...

चितवनमा बढ्न थाले सङ्क्रमित

चितवन । जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन्...

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको...

चितवनका अस्पतालमा २११ संक्रमित उपचाररत

भरतपुर, १५ साउन । चितवनका विभिन्न अस्पतालमा गरी शुक्रबार २११ जना संक्रमित उपचाररत छन् । तीमध्ये भेन्टिलेटर जडित १० सहित ७० संक्रमित आइसियूमा, ४७...

बिहीबार थपिए ३३६५ सङ्क्रमित, १६ जनाको मृत्यु, सङ्क्रमणमुक्त हुने दर घट्दो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा तीन...

नवलपुरमा थप ९६ जनामा कोरोना सङ्क्रमण : सक्रिय सङ्क्रमितको संख्या ८५५ पुग्यो

नवलपुर । पूर्वी नवलपरासीमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या ८५५ पुगेको छ । बिहीबार ९६ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ५५ जना निको भएका...

कहाँबाट कति खोप, कति आउन बाँकी

– शरद शर्मा काठमाडौँ, १४ साउन (रासस) । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने...

१२० जनाद्वारा रक्तदान

भरतपुर । नारायणगढ रोटरी क्लब, नारायणगढ रोटर्‍याक्ट क्लब, स्पाउज क्लब अफ आरसी नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको संयुक्त आयोजनामा आज बिहीबार...

चितवनमा कोरोना: १८५ संक्रमित हुँदा १७० संक्रमणमुक्त, अस्पतालमा ४ जनाको मृत्यु

भरतपुर । चितवनमा बिहीबार १७० जना संक्रमणमुक्त हुँदा १८५ जना नयाँ संक्रमित थपिएका छन्। चितवनमा आज बिहीबार अस्पतालमा ४ जनाको कोरोना संक्रमणका कारण...

बुधबार ३८४० जनामा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

११ स्वास्थ्य संस्थालाई बिएनएमटीको स्वास्थ्य सामग्री

चितवन १३ साउन । विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी)ले कोभिड नियन्त्रणका लागि जिल्लाका विभिन्न ११ स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ। कोभिड–१९...

दुग्ध उत्पादक सहकारीका कर्मचारीलाई खोप लगाउन माग

चितवन १३ साउन । दुग्ध उत्पादक सहकारी संस्थामा कार्यरत कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाउन माग गरिएको छ। दैनिक सयौँ किसानसँग प्रत्यक्ष सम्पर्कमा आउने दुग्ध उत्पादक...
प्रतिकृया