गृह » Archives for चितवन पोष्ट

Author - चितवन पोष्ट

निर्वाचनले दिएको सन्देश

डा. टीकाराम पोखरेल निर्वाचन हुन्छ कि हुँदैन भन्ने अनिश्चितता र अन्यौलताका बाबजुद अभूतपूर्व रुपमा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । चुनावअगाडि...

विस्तृतमा पढ्नुस्

एचआईभी संक्रमितहरुले भने– ‘चेतना मात्रै होइन, सीप देऊ’

सन्दर्भः विश्व एड्स दिवस           [divider] बसन्त पराजुली भरतपुर । ‘अहिले पो सरकारले निःशुल्क दिएको औषधि खाइएको छ भोलि पैसा खर्च गर्नु प¥यो भने त त्यसै मर्ने...

विस्तृतमा पढ्नुस्

माडीमा समातिए गाउँ पसेका दुई बाघ

कसरा । गाउँ पसेर घरपालुवा जनावर मारेर खाने दुई बाघलाई चितवन निकुञ्जले नियन्त्रणमा लिएको छ । माडी क्षेत्रमा देखा परेका दुई बाघलाई निकुञ्जले तीन दिनको फरकमा...

विस्तृतमा पढ्नुस्

ट्राफिक राजश्व संकलनमा कमी

भरतपुर । चुनावी सरगर्मी चलेसँगै जिल्लाको ट्राफिक राजस्व संकलनमा समेत कमी आएको छ । गत मंसिर ४ गते सम्पन्न संविधानसभा सदस्यको निर्वाचनका लागि जनशक्तिहरु...

विस्तृतमा पढ्नुस्

कोष अभिवृद्धि कार्यक्रम

भरतपुर । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान कार्यक्रमअन्तर्गत आइतबार आदर्श गृह भरतपुरमा ‘कोष अभिवृद्धि’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । खास गरी जिल्लामा...

विस्तृतमा पढ्नुस्

न्यूरोन डिजिजबारे अन्तक्र्रिया

भरतपुर । मोटर न्यूरोन डिजिज रोगसम्बन्धी सरोकारवालाहरुसँग अन्तक्र्रिया गरेर मोटर न्यूरोन डिजिज समाजले आइतबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । सामुदायिक सहयोग...

विस्तृतमा पढ्नुस्

चेपाङ केन्द्रका शर्मा सम्मानित

रत्ननगर । गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सिद्धिका दुईवटा संस्थाले आइतबार सम्मान गरेका छन् । चितवनका चेपाङ समुदायको जीविकोपार्जन...

विस्तृतमा पढ्नुस्

क्षयरोग दिवसमा विविध कार्यक्रम

भरतपुर । ६० औँ क्षयरोग नियन्त्रण दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा विविध कार्यक्रम...

विस्तृतमा पढ्नुस्

‘अहिलेकै अवस्थामा संविधानसभामा नजाने’

काठमाडौँ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेकै अवस्थामा आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी नहुने बताउनुभएको छ । संवाद डबलीले आइतबार यहाँ आयोजना...

विस्तृतमा पढ्नुस्

निर्वाचनपछिको कांग्रेस

संविधानसभाको निर्वाचन परिणामपश्चात् मुलुकको राजनीति अचानक तात्न पुगेको छ । समयमै संविधान बन्ने कुरामा जनता एक प्रकारले ढुक्कजस्तै देखिएका छन् । जनप्रतिनिधिहरु...

विस्तृतमा पढ्नुस्