गृह » Archives for चितवन पोष्ट

Author - चितवन पोष्ट

सामाजिक विकासको लागि उम्मेदवारी

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार उमेश घिमिरेले पूर्वीचितवनको आर्थिक तथा सामाजिक विकासको लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।...

विस्तृतमा पढ्नुस्

शुक्रनगरमा कृषि कार्यशाला

शुक्रनगर । एक दिने जिल्ला स्तरीय विषादी, स्वास्थ्य तथा वातावरण सम्बन्धी अन्तत्र्रिmयात्मक सम्मेलन शनिबार शुक्रनगरमा भएको छ । डेनमार्कको डायलोगज र नेपाल सरकारको...

विस्तृतमा पढ्नुस्

पीपलचोकको साधारण सभा

भरतपुर । पीपलचोक टोल विकास संस्थाको ११ औँ साधारण सभा संस्थाका अध्यक्ष प्रेमशर्मा पाठकको अध्यक्षता एवम् नगरस्तरीय टोल विकास समन्वय समिति भनपा–६ का संयोजक...

विस्तृतमा पढ्नुस्

वातावरणमैत्री झोला वितरण

भरतपुर । रोट्¥याक्ट क्लब अफ भरतपुरले भरतपुर नगरपालिकाभित्र प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु प्रयोगमा न्यूनीकरण गर्न वातावरणमैत्री झोला वितरण गरेको छ । क्लबले...

विस्तृतमा पढ्नुस्

क्षमता विकाससम्बन्धी कार्यक्रम

माडी । अपाङ्गता गाउँ इकाइ समितिको आयोजनामा अपाङ्ता व्यक्तिहरुको क्षमता विकाससम्बन्धी सचेतना गोष्ठी माडीको अयोध्यापुरीमा सम्पन्न भएको छ । अपाङ्गता गाउँ इकाइ...

विस्तृतमा पढ्नुस्

ज्योतिनगरमा योग शिविर

भरतपुर । पश्चिम चितवनको दिव्यनगर–१ ज्योतिनगरमा चैत्र १० देखि १५ गतेसम्म कालिका माविको प्राङ्गढमा वृहत पतञ्जली योग शिविर आयोजना गरिने भएको छ । डा. यदुनाथ...

विस्तृतमा पढ्नुस्

अनेरास्ववियुको इकाइ सम्मेलन

भरतपुर । अनेरास्ववियु (क्रान्तिकारी) सीटीईभीटी दक्षिण जिल्ला समिति स्कुल अफ हेल्थ साइन्सको तेस्रो इकाइ सम्मेलन सरोज शाहीको सभापतित्व एवम् एमाओवादीका केन्द्रीय...

विस्तृतमा पढ्नुस्

शाखा कार्यालय उद्घाटन

भरतपुर । अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि भरपर्दो र स्तरीय सेवा दिने उद्देश्यले शनिबार नारायणगढमा राइट एण्ड...

विस्तृतमा पढ्नुस्

चितवनमै दुर्लभ शल्यक्रिया

चिकित्सा विज्ञानमा दुर्लभ र जटिल मानिने छुट्टिएका अङ्ग पुनः जडान गरिने शल्यक्रिया चितवनमा नै सम्भव भएको छ । नारायणगढस्थित एक फर्निचरमा काठ काट्ने मेसिन चलाउने...

विस्तृतमा पढ्नुस्

माडी महोत्सवको पारदर्शी हिसाबकिताब खोइ ?

ध्रुवराज अधिकारी पहिलो माडी महोत्सव सकिएको एक वर्ष बितिसक्दा पनि त्यसको आय–व्यय विवरण सार्वजनिक हुन सकिरहेको छैन । आममाडीवासी र गैरमाडीवासीलाई आय–व्ययको विवरण...

विस्तृतमा पढ्नुस्