गृह » Archives for चितवन पोष्ट

Author - चितवन पोष्ट

गाउँमा पढ्ने सपना अधुरै  भूकम्पपछि भत्केको विद्यालय बनेन

काउले । चितवनको पहाडी गाविस काउलको वडा नं. ४ राक्सीराङ गाउँका बालबालिका पढ्नबाट बञ्चित छन् । स्कुल जाने हो भने एक दुई घण्टा पैदल हिँड्नु पर्छ । बाटो सजिलो छैन...

विस्तृतमा पढ्नुस्

चितवन टुक््रयाउने प्रयास  जनताको चाहना ‘वृहत चितवन’

दिपेन्द्र अधिकारी भरतपुर । मधेसी मोर्चाको संविधान संशोधनमा चितवन जिल्लालाई टुक््रयाउने प्रस्तावले चितवनमा नयाँ तरंग पैदा भएको छ । चितवनलाई टुक्राउन नदिने...

विस्तृतमा पढ्नुस्

अटो रिक्सादेखि स्कुल बससम्म ट्राफिक प्रहरीको निगरानीमा

–तुलमान गुरूङ भरतपुर । फागुन महिना लागेसँगै नगर क्षेत्रभित्र चल्ने ४० वटा म्याजिक भ्यान ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बीचमा सिट राखेर क्षमताभन्दा बढी...

विस्तृतमा पढ्नुस्

दुई करोड बढीको लागतमा व्याग उद्योग

रत्ननगर । रत्ननगर–१२ अमिलियामा युवाहरुको लगानीमा स्थापना गरिएको फाइबर व्याग उद्योगको सोमबार उद्घाटन गरिएको छ । उद्योग परिसरमा आयोजित एक कार्यक्रमकाबीच रत्ननगर...

विस्तृतमा पढ्नुस्

वीरेन्द्र क्याम्पसका प्रमुख र निर्वाचन अधिकृत थुनिए

भरतपुर । वीरेन्द्र क्याम्पसका क्याम्पस प्रमुखसहित निर्वाचन समितिका संयोजक र पदाधिकारीहरुलाई अखिल संयुक्तका विधार्थीहरुले दिनभर थुनेर राखेका छन् । त्रिविको...

विस्तृतमा पढ्नुस्

स्याउली बजारमा डष्टबिन वितरण

भरतपुर । भरतपुर उपमहानगरको सहयोगमा स्याउलीबजार टोल विकास संस्थाले सोमबार उपभोक्ताहरुलाई फोहर व्यवस्थापनको प्रशिक्षण दिएर डष्टबिन वितरण गरेको छ । स्याउलीबजार...

विस्तृतमा पढ्नुस्

‘सामुदायिक विद्यालयमा धेरै चुनौती’

चितवन निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयलाई धेरै चुनौती रहेको सांसद रामकृष्ण घिमिरेले बताएका छन् । सामुदायिक विद्यालयहरुलाई सरकारले धेरै लगानी गरेता...

विस्तृतमा पढ्नुस्

अराजक गतिविधि अन्त्य गर

त्रिभुवन विश्वविद्यालयले आठ वर्षपछि फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा भएलगत्तै विद्यार्थी संगठनहरु अराजक गतिविधिमा उत्रिएर बदनामी...

विस्तृतमा पढ्नुस्

नेपाली कांग्रेस प्राइभेट लिमिटेड !

प्रा.डा. बद्रीविशाल पोखरेल नेपाली काङ्ग्रेस पार्टीमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईपछि वैचारिक नेतृत्व नरहरि आचार्यले गर्दे आएका छन् । पछिल्लो...

विस्तृतमा पढ्नुस्