गृह » करणीको आरोपमा पक्राउ
समाचार समाज

करणीको आरोपमा पक्राउ

भरतपुर । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी चितवनले भरतपुर महानगरपालिका–१ देवघाट बस्ने वर्ष १७ एक बालकलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
वैशाख ३१ गते सोमबार पीडकले आफ्नै घरमा छिमेकी बालिकालाई करणी गरेको भन्दै पीडितको बाबुले सोमबार नै प्रहरीमा जाहेरी दिएको चितवन प्रहरीले जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट