गृह » युवा संघको अन्तक्र्रिया
राजनीति

युवा संघको अन्तक्र्रिया

कावासोती । नेकपा एमाले निकट युवा संघ नवलपुरले स्थापना दिवसको अवसर पारेर मंगलबार कावासोतीमा अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा शुभकामना दिँदै समाजमा रहेको विकृति र विसंगतिलाई अन्त्य गर्नका लागि र न्याय दिलाउनको लागि युवासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले बताएका छन् ।
युवासंघको २८ औं स्थापना दिवसको अवसरमा युवा संघ नेपाल नवलपुरको आयोजनामा भएको सो कार्यक्रममा गाहाले यस्तो बताएका हुन् ।

 

Comments

About the author

चितवन पोष्ट