गृह » अनेरास्ववियु क्रान्तिकारीको ध्यानाकर्षण
राजनीति

अनेरास्ववियु क्रान्तिकारीको ध्यानाकर्षण

भरतपुर । विप्लव निकट अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला समिति चितवनले राज्य पक्षबाट भएको दमन र धरपकडप्रति भत्र्सना गरेको छ । संगठनका अध्यक्ष रमेश लामिछानेद्वारा जारी विज्ञप्तिमा संगठनमाथि भएको धरपकटप्रति गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चितवन आउँदै गर्दा ध्यानाकर्षण जनाइएको हो । विज्ञप्तिमा विद्यार्थीहरुलाई गिरफ्तार गरेको र यातनाका साथ हिरासतमा राखेका हुनाले त्यसको निम्ति संगठन ठटेर सामना गर्ने जनाइएको छ ।

Comments

About the author

चितवन पोष्ट