गृह » स्वर्गीय डाक्टर थापाको आर्यघाटमा अन्त्येष्टि
समाचार समाज

स्वर्गीय डाक्टर थापाको आर्यघाटमा अन्त्येष्टि

भरतपुर । यूएस बंगला एयरको विमान दुर्घटनामा निधन भएका चितवनका वरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापाको शनिबार पशुपति आर्यघाटमा परिवारले अन्त्येष्टि गरेका छन् ।
शुक्रबार राति शिक्षण अस्पतालमा डा हरिहर वस्तीको टिमले उनको पोष्टमार्टम गरेको थियो । उनको पेटमा रहेको अपरेशनको दाग, हातमा लगाएको घडी र शारीरिक बनावटको आधारमा पहिचान भएको हो ।

Comments

About the author

चितवन पोष्ट