गृह » चितवन ई–रिक्सा समितिमा लामिछानेको नेतृत्व
समाचार समाज

चितवन ई–रिक्सा समितिमा लामिछानेको नेतृत्व

भरतपुर । चितवन ई–रिक्सा व्यवसायी समितिको शनिबार सम्पन्न २८ औं साधारण सभा तथा १५ औं अधिवेशनले वीरेन्द्र लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, उपाध्यक्षमा मानबहादुर अधिकारी, सचिवमा दिलकुमार श्रेष्ठ, सहसचिवमा हरिराम श्रेष्ठ, कोषाध्यक्ष सुन्दरकुमार राजभण्डारी रहेका छन् । त्यसैगरी सदस्यहरुममा तोयाराज प्रधान, खेमप्रसाद राजभण्डारी, ऋषिराम तिमिल्सिना र दुर्घटना संयोजकमा सुधिर श्रेष्ठ रहेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट