गृह » हिमाल, पहाड र तराई हुनुपर्छ प्रदेश 
पाठक पत्र

हिमाल, पहाड र तराई हुनुपर्छ प्रदेश 

रामबहादुर थिङ (हेटौँडा, हाल : पर्सा)
देशको वर्तमानमा बिग्रिएको राजनीतिलाई सन्तुलनमा ल्याउन संविधानमा संशोधन आवश्यक छ । प्रदेश धेरै होइन, तीन मात्र हुनुपर्छ । ती हुन्– हिमाल, पहाड र तराई । हामी सबै नेपालीबीच भाइचाराको सम्बन्ध हुनुपर्छ । तसर्थ, सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर अहिलेको अन्योल समाप्त पार्नुपर्छ र देश तथा जनताको विकासमा सक्रिय भएर लाग्नुपर्छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment