चितवन पोष्ट

चितवन पोष्ट

जर्नी टु वल्र्डकपको उपाधिमाथि एयर इण्डियाको कब्जा

नेपाल पाँच विकेटले पराजित   काठमाडौँ । एकदिवसीय क्रिकेटको विश्वकपको छनोट खेलको तयारीका लागि आयोजित जर्नी टु वल्र्डकप क्रिकेट प्रतियोगिताको...

अधिकारी हत्या अभियोगमा पक्राउ

भरतपुर । चितवन जिल्ला प्रहरी कार्यालयले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डका एक आरोपितलाई पक्राउ गरेको छ । प्रहरीले अधिकारी हत्याको...

बालश्रम न्यूनीकरण गर्न अन्तक्र्रिया

रत्ननगर । बालश्रम न्यूनीकरणको लागि रत्ननगर नगरपालिकामा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत नगरपालिकाले सामाजिक संघसंस्थासँग अन्तत्र्रिmया सुरू गरेको छ ।...

चेपाङ विद्यार्थीलाई जाडोको कपडा

रत्ननगर । काठमाडौंको सामाखुसीमा रहेको तक्षशिला एकेडेमीले गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ विद्यार्थीलाई जाडोमा लगाउने कपडा सहयोग गरेको छ...

बीसहजार जेसीजमा घिमिरे

भरतपुर । बीसहजार जेसीज भरतपुरको १३ औं शाखा अधिवेशन एवं वार्षिक साधारणसभाले जनकराज घिमिरेको अध्यक्षतामा सन् २०१४ का लागि नया“...

महिला हिंसाविरुद्ध प्रशिक्षण

भरतपुर । महिला हिंसाविरूद्धको १६ दिने अभियानका अवसरमा अखिल नेपाल महिला संघ चितवन क्षेत्र नम्बर ३ ले शनिबार प्रशिक्षण कार्यक्रम...

अख्तियारद्वारा उजुरीको छानबिन सुरू

हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले  आयोगमा दर्ता भएका एक हजारमध्ये ९६० उजुरीको अहिले अनुसन्धान गरिरहेको...

‘लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न संघर्ष’

काठमाडौँ । नवनिर्वाचित सभासद् एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्बाङले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।...

बाटोको काम युद्धस्तरमा पूरा गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् काठमाडौँ उपत्यका सडक विस्तार उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाले विस्तारित बाटोको...

पार्टी एकीकरणको सम्भावना छैन ः उपाध्यक्ष गजुरेल

काठमाडाँ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा (माओवादी) सँग तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ । एकीकृत नेकपा...

Page 3735 of 3914 1 3,734 3,735 3,736 3,914