चितवन पोष्ट

चितवन पोष्ट

मुटु रोगीलाई प्रदेशिको सहयोग

अर्घाखाँची, साउन ६ । आर्थिक अभावका उपचार गराउन नसकेकी मुटुरोगी एक बालिकालाई रोजागारीको लागि विदेश गएका अर्घाखाँचीका युवाहरुले सहयोग गरेका...

बेइजिङ विमानस्थलमा बम विस्फोट

बेइजिङ, ५ साउन । चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक घरायसी बम विस्फोट गराइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । एकजना...

पहिरोले एक घर पु¥यो

जाजरकोट, ६ साउन । जाजरकोटको खलङ्गा गाउँ विकास समिति वडा नं ७ तलिगाउँमा एक घर पहिरोले पुरीएको छ भने पाँचवटा...

करेण्ट लागेर महिलाको मृत्यु

भरतपुर । करेन्ट लागेर गएराति यहाँ एकजनाको मृत्यु भएको छ । भरतपुर नगरपालिका वडा नं ११ नवरत्नटोल निवासी ५२ वर्षीया...

मेची राजमार्ग बन्द

इलाम, ६ साउन । चालकमाथि प्रहरीले ज्यादति गरेको आरोप लगाउँदै यहाँको यातायात मजदुरहरुले आजदेखि अनिश्चितकालीन मेची राजमार्ग बन्द गराएका छन्...

सबै साक्षर बनौँ

रमा घिमिरे शिक्षा नै विकासको मेरूदण्ड हो । शिक्षाले नै मानवसमाजलाई विकसित बनाउँदै सफलताको शिखरमा पु¥याउँछ । शिक्षित व्यक्ति...

बीपी स्मृति दिवस : कांग्रेसले बीपी कोइरालाको मूल्यमान्यता बिर्सिरहेछ

विष्णु ढकाल नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आज ३१औँ स्मृति दिवस हो । इतिहासका दृष्टिकोणले उहाँ स्वर्गवास हुनुभएको धेरै...

Page 3718 of 3736 13,7173,7183,7193,736