नेपाल

संक्रमित
16,801
+82 (24h)
मृत्यु
38
+0 (24h)
निको
8,589
51.12%
सक्रिय
8,174
48.65%

हाम्रो बारेमा

चितवन पोष्ट दैनिक चितवनको पहिलो दैनिक पत्रिका हो । २०५४ साल माघ ९ गते चितवन पोष्ट साप्ताहिकको रुपमा प्रकाशन प्रारम्भ गरी २०५६ साल साउन १ गतेदेखि लगातार दैनिक संस्करणमा प्रकाशित हुँदै आइरहेको छ । चितवन र छिमेकी जिल्लाहरु नवलपरासी, मकवानपुर, तनहुँ, धादिङ, गोरखासम्म यसको वितरण क्षेत्र रहेको छ ।

संस्थापक सम्पादक : स्व. धर्मराज अर्याल .                                                            संस्थापक प्रबन्ध सम्पादक : स्व.जीवराज अर्याल
सम्पादक : प्रकाश अर्याल