गृह » हाम्रो बारेमा

हाम्रो बारेमा

चितवन पोष्ट दैनिक चितवनको पहिलो दैनिक पत्रिका हो । २०५४ साल माघ ९ गते चितवन पोष्ट साप्ताहिकको रुपमा प्रकाशन प्रारम्भ गरी २०५६ साल साउन १ गतेदेखि लगातार दैनिक संस्करणमा प्रकाशित हुँदै आइरहेको छ । चितवन र छिमेकी जिल्लाहरु नवलपरासी, मकवानपुर, तनहुँ, धादिङ, गोरखासम्म यसको वितरण क्षेत्र रहेको छ ।

चितवन पोष्ट दैनिकको सम्पादक धर्मराज अर्याल र प्रबन्ध सम्पादक जीवराज अर्याल हुनुहुन्छ ।

3 प्रतिकियाहरु

Click here to post a comment

  • why now a days, no any epapers are uploade ???? whats the reason behind that???? plz provide epapersof aily chitwans post newspaper in this website as usual……………

  • i am searching dor jibraj aryal….
    i am from mahendranagar bankatti…..plz contact me now…
    my no. is 9810625965.

  • Why are you not uploading epapers nowadays???
    Please upload them on this website!!!