भरतपुर । इच्छाकामना गाउँपालिका–५ स्याउलीबजारमा मंगलबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इटहरीबाट काठमाडांै तर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडांैबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बसका सहचालकको निधन भएको हो ।...

विस्तृतमा पढ्नुस्

भैसीको प्रजनन् क्षमता बढ्ने प्रविधिको विकास

रामशरण गैरे रामपुर । सामान्यत हिउँदमा भैसीहरु कमै ब्याउने गर्छन् तर रामपुरस्थित रामपुर कृषि तथा वन विज्ञानका विश्वविद्यालमा करिब १० वर्ष लगाएर गरिएको...

सदिच्छा बचतको रक्तदान

भरतपुर । सदिच्छा बचत तथा ऋण सहकारी संस्था भरतपुर–३ ले पाँचौ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ८ महिलासहित ४८ जनाले...

भरतपुरमा बुद्ध जयन्तीको तयारी

भरतपुर । वैशाख १७ गते परेको बुद्ध जयन्ती मनाउन चितवनका गुरूङ समुदायले तयारी थालेका छन् । बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा, तीनखोलेको आयोजनामा...

गुडिया बनाउने तालिम सकियो

रत्ननगर । रत्ननगर नगरपालिका–१६ पिठुवामा सीप सिकाएर महिलालाई आत्मनिर्भर बनाउन आयोजना गरिएको एक महिने गुडिया बनाउने तालिम मंगलबार सकिएको छ । वडा...

बाख्रा वितरण

देवचुली । जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकामा सञ्चालन गरेको दिगो गाँउ र जीविकोपार्जन कार्यक्रमअन्तर्गत २० घरका परिवारलाई ४० बाख्रा...

‘भ्रष्टाचार अन्त्य गरी समृद्ध बनौं’

अमृत चिमरिया हेटौंडा । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले भ्रष्टाचार र विभेद अन्त्य, सुरुङ मार्ग तथा नयाँ शहर निर्माण प्रदेश सरकारको...

फरार अभियुक्त पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । माडी नगरपालिका वडा नं.७ कल्याणपुरमा कलैया...

रामग्राममा बुद्ध जयन्ती मनाउन सुरू

परासी । गौतम बुद्धको अस्टधातु रहेको संसारकै एकमात्र नवलपरासीको रामग्राम स्तुपमा दुई हजार ५६२ औँ सप्ताहव्यापी कार्यक्रमका साथ मनाउन सुरू गरिएको छ ।...

धादिङमा पुननिर्माणले गति लिन सकेन

केशव अधिकारी धादिङ / भुकम्प गएको तीन बर्ष पुरा भएपनि धादिङमा पुन निर्माणको कामले भने खासै गति लिन सकेको छैन । जस्का कारण बर्षात अगाबै सबै भुकम्प...

राजनीति

एमाले चितवनको शुभकामना आदान–प्रदान

भरतपुर । नेकपा एमाले चितवनले नेपाल कम्युनिस्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा आइतबार शुभकामना आदानप्रदान गरेको छ । पार्टी कार्यालयमा आयोजित जिल्ला कमिटीको बैठक मार्फत नेताहरुले कम्युनिस्ट पार्टी स्थापना दिवसको खुसीयाली साटासाट गरेका हुन् ।...

राजपा नेपालको स्थापना दिवस

भरतपुर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले स्थापना दिवस मनाएको छ । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला तदर्थ समिति कार्यालय चितवनले शुक्रबार...

पार्टी एकता टरेको होइन, सरेको : प्रचण्ड 

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता टरेको नभई मिति सरेको बताएका छन् । भरतपुरमा बुधबार प्रेस चौतारी र प्रेस...

अनेरास्ववियु क्रान्तिकारीको ध्यानाकर्षण

भरतपुर । विप्लव निकट अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला समिति चितवनले राज्य पक्षबाट भएको दमन र धरपकडप्रति भत्र्सना गरेको छ । संगठनका अध्यक्ष रमेश...

क्रान्तिकारी पत्रकारमा न्यौपाने

चितवन । क्रान्तिकारी पत्रकार संगठन चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार भरतपुरमा...

हेटौंडालाई स्थायी राजधानी माग गर्दै देउवालाई ज्ञापनपत्र

अमृत चिमरिया हेटौंडा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई मकवानपुरका राजनीतिक दल, जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका...

अन्र्तघातीलाई कारबाही गर्नुपर्छ : देउवा

अमृत चिमरिया हेटौंडा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत सम्पन्न चुनावमा अन्र्तघात गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । सोमबार ३...

एमाले भरतपुर १८ को शुभकामना आदानप्रदान

गुञ्जनगर । नेकपा एमाले भरतपुर महानगरपालिका–१८ वडा कमिटीले नववर्षको अवसर पारेर शुभकामना आदानप्रदान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ...

बाँदरमुढे पीडितको माग सम्बोधन छिट्टै : प्रचण्ड

माडी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर अगाडि...

अनेरास्ववियु (क्रान्तिकारी) चितवनमा सुनार

भरतपुर । अनेरास्ववियु (क्रन्तिकारी) चितवनको २९ औं जिल्ला सम्मेलनले कृष्ण सुनारको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वैद्य माओवादी...

राजनीति

‘नागरिकको सुझावको आधारमा प्रदेशको नामाकरण’

‘नागरिकको सुझावको आधारमा प्रदेशको नामाकरण’

नवलपुर । ४ नं. प्रदेशको नामाकरण गर्दा सबैको सुझाव संकलन गरेर सबैलाई मान्य हुने गरी नामाकरण गरिने प्रदेश सांसद रोशनबहादुर गाहाले बताएका छन् ।...

विधयेकमा सैद्धान्तिक सहमति

हेटौंडा । प्रदेश नम्बर ३ को मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुन निर्माणको लागि विभिन्न विधयेकमा सैद्धान्तिक...

‘श्रमिकको हकहितमा लागिपर्ने’

कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य संयोजक बद्री पाण्डेले श्रमिकको हकहितका लागि ट्रेड...

साहित्य

‘बारपाक’ : विनाशकारी भूकम्पमाथि रिमालको ‘दृष्टि साहित्य’

– प्रकाश सिलवाल काठमाडौँ (रासस) ः “भैँचालो रात घर समाइरहेँ मन कामेन म भूकम्पले चर्काएको र भत्काएको घरको कुरा गर्दैछु…” (घर, पृष्ठ ४७) जमिन...

खरायो र सिंह

–हीरा लामा hiralama205@gmail.com अचानक लाइन गयो । लोडसेडिङको तालिकाअनुसार ९.३० बजे जानुपर्ने, ८ बजे नै अँध्यारो भयो...

हेटौंडामा पारिजातको चर्चा

हेटौंडा । पारिजात स्मृति दवसको अवसरमा हेटौंडा साहित्यकार पारिजातको चर्चा भएको छ । २६ औं स्मृति दिवसको अवसरमा बुधबार...

प्रवासको खबर

क्याट यूकेको साधारण सभा 

लन्डन । युकेमा रहेका चितवनवासीहरुको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) यूके १२ औ साधारण सभा हालै लण्डनमा सम्पन्न भएको छ । बेलायतको लागि कार्यबाहक...

आप्रावासन दिवस मनाइने

नवलपरासी । अन्तर्राष्ट्रिय आप्रावासन कामदार दिवस नवलपरासीमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । वैदेशिक रोजगारीमा...

विचार

खरायो र सिंह

–हीरा लामा hiralama205@gmail.com अचानक लाइन गयो । लोडसेडिङको तालिकाअनुसार ९.३० बजे जानुपर्ने, ८ बजे नै अँध्यारो भयो...

अब कुरा सकियो, काम सुरू

–वीरेन्द्रमणि पौडेल विश्वका मान्छेहरु कुरा कम र काम ज्यादा गर्छन्, तर त्यसको ठ्याक्कै उल्टो प्रक्रिया नेपालले अपनायो ।...

कला

‘भण्डारा बजारमा’ गीति एल्बम विमोचन

रत्ननगर । राप्ती नगरपालिका वडा नं. ७ सिक्सग्रुपका जोन लामाको लोकदोहोरी गीति एल्बम मंगलबार विमोचन गरिएको छ । भण्डारा बजारको विशेषतालाई शब्दमा उतारेर...

चलचित्र ‘भोर’को च्यारिटी

हेटौंडा । तराईमा रहेको दाइजो प्रथाको कथामा निर्माण भएको चलचित्र ‘भोर’को हेटौडामा च्यारिटी भएको छ । चलचित्र पत्रकार संघ...

अर्थ

भूकम्पबाट धादिङमा ६९ अर्बको क्षति

धादिङ । तीन वर्ष अघिको वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि लगातार आएको शक्तिशाली पराकम्पनका कारण धादिङमा मात्रै ६९ अर्बभन्दा बढीको क्षति भएको...

लघु उद्यमीको संख्यामा कमी

कावासोती । नवलपरासीमा विभिन्न प्रकारका उद्योग फस्ट्याउने गरे पनि लघु उद्यमीहरुको संख्या बढ्न सकेको छैन । लघु उद्यम...