धार्मिक पर्यटक महोत्सव उपसमिति

अन‌ि यो पनि

नारायणगढ । मोक्षधाम सेवा आश्रमको आयोजनामा वैशाख ७ गतेबाट १८ गतेसम्म  नारायणघाटको महोत्सव मैदान नारायणी किनारमा गरिने शालग्राम परिक्रमा धार्मिक महोत्सव सम्पन्न गर्न देवीप्रसाद न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय महोत्सव सम्पादन सहयोग समिति गठन गरिएको छ ।
बुधबार भएको भेलाले सो समिति गठन गरेको मूल आयोजक समितिका सदस्य भूपेन्द्र शर्मा भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा बालव्यास विभूति ईश्वरकृष्णजी महाराजजीबाट प्रवचन हुने जनाइएको छ । कावासोती सहयोग समितिको उपाध्यक्षमा नारायणी भट्टराई, सचिवमा लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नरेशराज लम्साल चयन हुनुभएको छ । शालग्राम परिक्रमा सम्पन्न गर्न यमकला बस्याल संयोजक, मानबहादुर सदाशंकर सहसंयोजक रहेको ५४ सदस्यीय १ हजार ८ शालग्राम परिक्रमा उपसमिति गठन गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया