अन‌ि यो पनि

बछौली । बछौली उच्च मावि परीक्षा केन्द्रबाट तीन जना दृष्ट्रिविहीनले एसएलसी परीक्षा दिइरहेका छन् । झुवानी उच्च माविबाट परीक्षामा सहभागी दृष्ट्रिविहीन विद्यार्थीहरु सुशीला गिरी, विजेताकुमारी महतो र विनोद अधिकारीले परीक्षा दिइरहेको केन्द्राध्यक्ष तथा बछौली उच्च माविका प्राचार्य शिवराम मरहठ्ठाले जानकारी दिनुभयो । गिरीलाई विनोद पाठक, महतोलाई सन्देश न्यौपाने र अधिकारीलाई रोमन पाठकले सहयोग गर्नुभएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया