नारायणगढ । लायन्स क्लब अफ नारायणगढ चित्रवनमा लीलाधर आचार्यको अध्यक्षतामा नयाँ समिति बनेको छ । समितिको प्रथम उपाध्यक्षमा हर्षमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा हरिकुमार राजभण्डारी, तृतीय उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा दिलिप भट्टराई, कोषाध्यक्षमा प्रकाश तिवारी, सहसचिवमा खुमप्रसाद पौडेल र सहकोषाध्यक्षमा हरिबहादुर कर्माचार्य रहेका छन् । यस्तै समितिको टेलट्यूष्टरमा देवेन्द्रकुमार श्रेष्ठ, टेमरमा श्यामकृष्ण श्रेष्ठ र पिआरओमा महेस प्रधान रहेका छन् ।
Discussion about this post