माडी । ब्रह्म ज्योती निमावी बगौडा–८ मा अध्ययनरत गरिव जेहेन्दार तथा दलित विद्यार्थीहरुको छत्रवृत्तिको लागि जीवाखर देवकी पौडेल स्मृति अक्षयकोष स्थापना गरिएको छ ।
नगद १० हजार १०० रूपैयाँको अक्षयकोष उनीहरुका छोराहरु नारायणप्रसाद, भीमप्रसाद तथा लक्ष्मीप्रसाद पौडेलले बुबाको वार्षिक पुञ्यतिथीको अवसरमा स्थापना गरेको विद्यालयले जनाएको छ ।
Discussion about this post