ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वन्यजन्तु जोगाउन ‘प्रि–फायर’ अभियान

by चितवन पोष्ट
२०७० चैत्र ५, बुधबार ०१:२५ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कसरा । चितवन राष्ट्रिय निकुञ्जले आगलागीबाट वन्यजन्तु जोगाउन विभिन्न ब्लक नै बनाएर आगो लगाउने ‘प्रि–फायर’ अभियान सुरू गरेको छ ।
गर्मी मौसम सुरू भएसँगै अप्रत्याशित र अनियन्त्रित रूपमा आगो लाग्दा वन र वन्यजन्तुको ठूलो क्षति हुने भएकाले ब्लक नै बनाएर ‘प्रि–फायर’ अभियान सुरू भएको  निकुञ्जले जनाएको छ ।
चितवन निकुञ्जको सुरक्षामा रहेका ५१ वटा पोस्टले आआफ्नो क्षेत्रमा अहिले यो अभियान सञ्चालन गरेको निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो ।
‘यो नियन्त्रणमुखी अभियान हो, आगो नलगाउँभन्दा पनि आगो लाग्ने गरेको विगतको उदाहरण छ’ प्रवक्ता पौडेलले भन्नुभयो, ‘त्यसैले आफ्नै निगरानीमा ब्लक छुट्याएर आगो लगाउँदा वन्यजन्तुहरू एक ठाउँबाट अर्काे ठाउँमा सजिलै जान सक्छन् र क्षति कम हुन्छ भन्ने उद्देश्य हो ।’ सो अभियानमा नेपाली सेना र निकुञ्जका कर्मचारी खटिएका छन् ।
चिसो हुँदै अभियान चलाउँदा प्रभावकारी हुने भएकाले कार्यक्रम थालिएको निकुञ्जको भनाइ छ । निकुञ्जमा हाल ५१ वटा मुख्य पोस्ट छन् । अन्य केही ठाउँमा अस्थायी पोस्ट छ भने सेनाको छुट्टै एक समूहले ठाउँठाउँमा क्याम्प बनाएर संरक्षण गर्दै आएको छ ।
हाल निकुञ्जको संरक्षणमा एक हजार नेपाली सेना र करिब ३०० निकुञ्ज कर्मचारी खटिएका छन् । उनीहरूमध्ये अधिकांश अहिले प्रि–फायर क्याम्पमा खटिएको प्रवक्ता पौडेलले बताउनुभयो ।  चितवन निकुञ्जमा पछिल्लो अध्ययनमा ५०३ दुर्लभ एकसिङ्गे गैँडा छ ।
यस्तै डेढ सयभन्दा बढी पाटेबाघ छ । अन्य दुर्लभ वन्यजन्तुहरूसमेत निकुञ्जमा भएकाले तिनीहरूको संरक्षणका लागि पनि यो समयमा आगलागी नियन्त्रण मुख्य चुनौती हुने गरेको छ ।

Related Posts

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

Chitwan Post

‘बागमती नदीमा सतह बढ्न सक्छ’

Discussion about this post

अन‌ि यो पनि

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा
कला

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

काठमाडौँ । नेपाली चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौँ मलस्थित डाड्युपन्यु रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच...

Read more
जनकौली वनको निर्वाचन विवाद : हिसाब फर्छौट नगरी निर्वाचन नगर्न माग

जनकौली वनको निर्वाचन विवाद : हिसाब फर्छौट नगरी निर्वाचन नगर्न माग

Chitwan Post

सरकार र विप्लवबीचको सम्झौताप्रति नेकपा (मसाल)को स्वागत

ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी

ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In