अंग्रेजी कविता लेखन

अन‌ि यो पनि

भरतपुर । भियू चितवनले विद्यालय स्तरीय अंग्रेजी कविता लेखन कार्यक्रम गरेको छ ।
प्राध्यापक एलबि क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कविता लेखन प्रतियोगितामा वाल्मीकि शिक्षा सदनका आशिष पौडेल पहिलो, लिटिल फ्लावर स्कुलका रौनक सापकोटा दोस्रो, सनराइज स्कुलकी अनिशा सुवेदी तेस्रो भएकी छन् । चितवन र्इंं स्कुलकी नवाङ्ग तामाङले सान्त्वना पुरस्कार पाएकी छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया