ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आजको कविता: शरद्ऋतु

by चितवन पोष्ट
२०७० फाल्गुन ३०, शुक्रबार १६:४८ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

ओ, कमरेड ⁄
ओ, कमरेड
सम्झ त
त्यो रात ⁄
बाँसुरी बजाउँदै
कात्रो ओढेर
नाचेको रात ⁄
कत्रो पहिरो गएथ्यो
त्यो जम्बो पहाडमा
कस्ता–कस्ता चट्टानहरू
पग्ल“दै झरेथे
तिम्रा प्रत्येक भाषणमा
हाम्रो छाती ढाल बनेथ्यो
कति रेक्टर–स्केलको
भुइँचालो गएथ्यो
हामी बर्संदा
र, हामी पड्कँदा ⁄
ओ, कमरेड
सम्झ त
त्यो रात ⁄
तिमी भन्थ्यौ
छिट्टै सक्नुपर्छ लडाइँ
र, हामी
सिंह बनेर गर्जन्थ्यौँ
तिमी आदेश दिन्थ्यौ
छिट्टै निकाल्नुपर्छ दुश्मनलाई
र, हामी
शूल बनेर घुस्थ्यौँ
हाहाकार मच्चिन्थ्यो
त्यतिबेला दुश्मनको
जब सम्पूर्ण हामी
आगो बनेर सल्किन्थ्यौँ ⁄
ओ, कमरेड
सम्झ त
हामी आगो बनेर
अन्धकार जलाएको रात ⁄
तर, तिम्रा
एक जोर खुट्टाले
मिल्काएर थोत्रो
भिएस्टा शुज
लगाएपछि नयाँ
रोयल शुज
तिमी त
बिर्सने भएछौ सबै
यति छिट्टै ⁄
ओ, कमरेड
सम्झ त
त्यो रात ⁄

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

साहित्यकारको फोन डायरी विमोचन

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

Discussion about this post

अन‌ि यो पनि

छतबाट खसेर एक जनाको मृत्यु
समाज

गैँडाको आक्रमणबाट एकको मृत्यु

कावासोती, २० फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज बिहीबार एकको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु...

Read more
नवलपुरका फरार २३ अभियुक्त पक्राउ

छोरीलाई करणी गरेको आरोपमा पक्राउ

Chitwan Post

गैँडाको आक्रमणबाट मृत्यु

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In